Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्ता छन् तुलसीको पात खानुका फाइदाहरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हाम्रा वरिपरि यस्ता कयौँ बोट बिरुवा पाइन्छ, जसले हाम्रो स्वास्थ्यका लागि औषधिको काम गर्न सक्छ । तर यसबारे जानकारी नहुँदा हामी यसका फाइदाहरू पाउनबाट वञ्चित रहन्छौँ । तुलसी पनि यस्तै चमत्कारी बोट हो । हिन्दु धर्ममा तुलसीको बोट पूजनीय छ । तर स्वास्थ्यका लागि समेत यो त्यति नै चमत्कारी छ । यसको पातमा पाइने औषधीय गुणले पेटको विकार भगाउँछ । आजको यस लेखमा हामीहरू तुलसीको पात चपाउँदाका फाइदाबारे कुराकानी गर्नेछौँ ।

–तुलसीको पातमा भिटामिन ए, भिटामिन डी, आइरन र फाइबर भरपुर मात्रामा पाइन्छ । यसको अलावा यसमा एन्टीअक्सिडेन्ट, एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण पनि पाइन्छ, जुन स्वास्थ्यका लागि निकै उपयोगी साबित हुन सक्छ ।

–हेल्थलाइनको रिपोर्ट अनुसार तुलसीको पात मुटु र मस्तिष्क दुवैका लागि फाइदाजनक छ । तुलसीले एडेप्टोजेनको रूपमा काम गर्दछ, जसले तनाव कम गर्न मद्दत गर्दछ । यस बाहेक तुलसीको पात सेवनले स्नायु प्रणालीको कार्य प्रणालीमा सुधार ल्याउन सकिन्छ ।Nabil bank
–पेटसँग सम्बन्धी समस्याबाट छुटकारा दिलाउन तुलसी निकै प्रभावकारी मानिन्छ । तसर्थ, आफ्नो पाचन सुधार गर्न चाहनुहुन्छ भने तपाईँ पनि तुलसीको पातको चपाउन सक्नु हुन्छ । दैनिक ५–१० वटा तुलसीको पात चपाउँदा कब्जियत, एसिडिटी र ग्यास जस्ता समस्याबाट राहत मिल्छ ।

–तुलसीको पात चपाउँदा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि मद्दत मिल्छ । तुलसीको पातमा धेरै यौगिकहरू पाइन्छ जसले इन्सुलिन सेन्सेटिभिटी सुधार्न मद्दत गर्छ र मधुमेह नियन्त्रण गर्न पनि सघाउँछ । मधुमेह छैन भने पनि तुलसीको पात सेवन गर्न सकिन्छ ।

–तुलसीको पातमा एन्टिमाइक्रोबियल गुण हुन्छ जसले रुघाखोकी र ज्वरोबाट बचाउन मद्दत गर्छ । यस्तो अवस्थामा रुघाखोकी र रुघाखोकीको समस्याबाट मुक्ति पाउन चाहने व्यक्तिले खाली पेटमा ५–६ वटा तुलसीको पात खान सक्छन् । यसो गर्दा फाइदा मिल्न सक्छ ।

–तुलसीको पातले छालामा निखार ल्याउँछ । यसको पात नियमित रूपमा खाँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ र अनुहारमा चमक आउँछ । यसो गर्दा बुढेसकालमा पनि तपाई जवान देखिनुहुनेछ ।

–आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहनुहुन्छ ? त्यसो भए तुलसीको पात सेवन गर्नुस् । तुलसीको पातमा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । नियमित रूपमा तुलसीको पाँचवटा पातहरू खाने हो भने शरीरलाई धेरै थरी रोगहरूबाट पनि बचाउन सकिन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व