Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वास्थ्यका लागि हितकर हुन्छन् पहेँला रङ्गका यी खानेकुरा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २६, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हामी हरेक दिन अनेक प्रकारका खानेकुरा खान्छौँ । फलफूल र तरकारी सबै रंगिबिरंगी हुन्छन् । रङ्ग रङका खानेकुराको सेवनले शरीरलाई धेरै खाले फाइदा मिल्छ । के यो कुरा तपाईलाई थाहा छ ? रातो, पहेँलो, हरियो, बैजनी, सुन्तला, सेतो आदि रङका फलफूल, तरकारी र अन्नहरूमा कयौँ खालका पोषण, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छन् । यसलाई खाँदा धेरै किसिमका रोगबाट बच्न सकिन्छ ।

केही खानेकुरा क्यारोटिनोइड्स र फ्लेभोनोइड्स जस्ता प्राकृतिक पिग्मेन्टका कारण पहेँलो हुन्छन् । गाजर, पहेँलो भिडेँ खुर्सानी, कागती, केरा आदिमा क्यारोटिनोइड्स र फ्लेभोनोइड्स पाइन्छ । पहेँलो रङका खानेकुराको पनि स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छन् । आजको यस लेखमा हामीहरू पहेँलो रङका खानेकुरा खाँदा हुने स्वास्थ्य लाभबारे कुराकानी गर्नेछौँ ।

Shivam Cement
पहेँलो रङका फलफूल र तरकारी खानुका फाइदाहरू यस्ता छन्:

Nabil bank
१. पहेँलो भिडेँ खुर्सानी, केरा जस्ता पहेँला फल र तरकारीमा प्रशस्त मात्रामा भिटामिन सी र क्यारोटीनोइड्स जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन् । यसले शरीरमा फ्री रेडिकलको असर कम गर्न मद्दत गर्छ । फ्री रेडिकलले धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ ।

२.) कागती, सुन्तलाजस्ता पहेँलो रङका अमिला खानेकुरामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ र शरीरलाई गम्भीर रोग अनि संक्रमणसँग लड्ने शक्ति पनि दिन्छ ।

३.) मकै, भिडेँ खुर्सानीजस्ता पहेँलो खानेकुरामा लुटेन, जेक्सान्थिन, एन्टिअक्सिडेन्ट पाइन्छ जुन आँखाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले उमेर बढ्दै जाँदा आँखामा देखिने म्याकुलर डिजेनेरेसनको जोखिमलाई पनि कम गर्न सक्छ ।

४.) आँप र सखरखन्डा जस्ता पहेँलो फलमा बीटा क्यारोटिन हुन्छ । यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले पराबैंजनी किरणबाट हुने क्षतिलाई पनि कम गर्छ । अब आँपको सिजन शुरु हुन लागेको छ । दैनिक सीमित मात्रामा आँप खाएर यी फाइदा लिन सक्नु हुन्छ ।

५.) नियमित रुपमा केरा खानु पनि निकै स्वस्थकर हुन्छ । केरामा प्रचुर मात्रामा पोटासियम हुने भएकाले उच्च रक्तचापको समस्याबाट बचाउँछ । भूइँकटहरमा पनि पोटासियम पाइन्छ । यसले रक्तचाप नियन्त्रण गरेर मुटुलाई स्वस्थ्य राख्न सहयोग गर्छ । यसमा प्राकृतिक चिनी र कार्बाेहाइड्रेट हुन्छ जसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ ।

६.) बेसारलगायत पहेँलो मसलामा करक्युमिन पाइन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी तत्त्वहरू हुन्छन् जसले सुन्निएका ठाउँहरूलाई बसाल्न मद्दत गर्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व