Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार बालबालिकालाई आईभिपी खोप दिईने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १२, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरका ५ बर्ष मुनीका ३३ हजार हाराहारी बालबालिकालाई आईभिपी खोप दिईने भएको छ । बालबालिकाहरुलाई नियमित खोप अन्र्तरगत यस अघि छुटेका बालबालिकाहरुलाई आईभिपी खोप दिईने भएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ जेठदेखि २६सम्म जिल्लाभरी खोप अभियान संचालन गर्ने जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवरले खोप अभियानको जिल्लाका तयारी पुरा भएको बताए । उनका अनुसार ०७३ बैशाखदेखि ०७५ असोजसम्म जन्मिएका बालबालिकाहरुलाई खोप दिईने बताए । सुईका माध्यमबाट बालबालिकाहरुलाई खोप दिईने छ ।

स्वाथ्य कार्यालय कञ्चनपुरका तथ्याङ्क सहायक खगेद्र कार्कीले जिल्लाभरीका उक्त उमेर समुहका अध्ययन गर्ने बालबालिकाहरुलाई खोप दिईने छ । तथ्याङ्क सहायक कार्कीका अनुुसार जिल्लाभरी ३३ हजार, ९४२ बालबालिकाहरुलाई खोप दिईनेछ । बेलडाँडी गाँउपालिका १ हजार १७४, बेलौरी २ हजार ७९३, लालझाडी गाँउपालिका १ हजार ३८१, पुनर्वास नगरपालिका ४ हजार ३११, शुक्लाफाँटा नगरपालिका ३ हजार ५८०, भीमदत्त नगरपालिकामा ८ हजार ५६२, बेदकोट नगरपालिकामा ३ हजार २३२, कृष्णपुर नगरपालिकामा ५ हजार ६६७ र दोधाचाँदनी नगरपालिका ३ हजार २४२ बालबालिकालाई खोप दिईनेछ । उक्त खोप अभियानका लागि १सय ५३ स्वास्थ्यकर्मी र ७ सय १० स्वयसेविका सहित ८सय ६३ जनशक्ति खटिनेछ । खोप अभियानका क्रममा केही बालबालिबकामा समस्या आएर महाकाली प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञको संयोजकत्वमा स्वास्थ्यकर्मीको टोली तयार गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सुपरभाईजर कपिलदेव जोशीले अभियानका दौरानमा कुनै स्वास्थ्य समस्या आए संचारकर्मीदेखि सरोकारवाला निकाय जिम्मेबार बन्नुपर्नेमा जोडदिए । केन्द्रले १३ जेठदेखि २६सम्म समय तोकेपनि कञ्चनपुरमा २०जेठभित्रै सकिने छ । खोप अभियान सफल पार्नका लागि सरोकारवाला सकृय हुनुपर्नेमा स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व