Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लालझाडीमा आँखा उपचार केन्द्र उद्घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ५, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

माधव पौडेल, कञ्चनपुर –  लालझाडी गाउँपालिकामा शंकरपुर स्वास्थ्य चौकी को प्राङ्गणमा लालझाडी गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोग र वडा नम्बर -०२ का अध्यक्ष आशाराम रानाको अध्यक्षतामा आँखा उपचार केन्द्रको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना , विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना , लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , अतिथिमा लालझाडी गाउँपालिकाका वडा अध्यक्ष , कार्यापालिका सदस्य ,च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यकारी निर्देशक त्रिलोक नाथ पाण्डे धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र चन्द , स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रम विशिष्ट अतिथि बोल्दै लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले अब पालिकाका जनता आँखा उपचारका लागि धनगढी  महेन्द्रनगर बाहेक अन्यत्र जानुपर्ने बाध्यता हटेको बताउनुभयो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले आफ्नो पालिका भित्र लालझाडीमा आँखा उपचार केन्द्र स्थापना गर्ने सहयोग गरेकोमा च्यारिटी च्यारिटी हेल्थ फाउन्डेसन नेपाललाई धन्यवाद ज्ञापन गर्दै अब पालिकाका जनता अब आँखा उपचारका बाहिर जान नपर्ने बताउँदै पालिका भित्रै सर्वसुलभ सेवा पाउने बताउनुभयो। 

लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले हामीले लालझाडी गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा आँखा उपचार केन्द्र थप गरिएको बताउँदै यस उपचार केन्द्र लाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यकारी निर्देशक त्रिलोक नाथ पाण्डेले संस्थाले १९ औ उपचार केन्द्र स्थापना रुपमा लालझाडी आँखा उपचार केन्द्र स्थापना गरेको बताउँदै फाउन्डेसनले आँखा जाँचका सामग्री, चस्मा बनाउने उपकरण उपलब्ध गराएको बताउनुभयो। 

उद्घाटन समारोहमा च्यारिटी हेल्थ फाउन्डेसन नेपाल कार्यकारी निर्देशक त्रिलोक नाथ पाण्डे र धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र चन्द बहादुर चन्द लाई सम्मान गरिएको थियो। लालझाडी गाउँपालिकाले आज बाट बैशाख ११ गतेसम्म निशुल्क आँखा शिविर सञ्चालनमा छ। उपचार केन्द्रका लागि २ जना कर्मचारी नियुक्त गरेको छ। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका कर्मचारी दशरथ रानाले गर्नुभएको थियो। 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व