सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिद्धान्त र सन्दिपले ल्याए ‘जे छौ तिमि’ को कभर (भिडियो सहित)

कञ्चनपुर – चर्चित गायक स्वप्न सुमन र समिर श्रेष्ठको आवाजमा रहेको ‘जे छौ तिमि’ को कभर सार्वजनिक गरिएको छ। गायक तथा युनिकन रेकर्डका फाउण्डर सिद्धान्त राना र सन्दिप प्रधानले बहुचर्चित गीत ‘जे छौ तिमि’ को कभर सार्वजनिक गरेका हुन्।

कभर गीतमा सिद्धान्त राना र सन्दिप प्रधानको आवाज रहेको छ। गायक रानाले पछिल्लो समयपनि धेरै बहुचर्चित गीतहरूको कभर गाएका छन्। 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds