कञ्चनपुर – चर्चित गायक स्वप्न सुमन र समिर श्रेष्ठको आवाजमा रहेको ‘जे छौ तिमि’ को कभर सार्वजनिक गरिएको छ। गायक तथा युनिकन रेकर्डका फाउण्डर सिद्धान्त राना र सन्दिप प्रधानले बहुचर्चित गीत ‘जे छौ तिमि’ को कभर सार्वजनिक गरेका हुन्।
कभर गीतमा सिद्धान्त राना र सन्दिप प्रधानको आवाज रहेको छ। गायक रानाले पछिल्लो समयपनि धेरै बहुचर्चित गीतहरूको कभर गाएका छन्।
