Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मुखमा मासु पलाएर थला परेका डम्बर भट्टको मन्त्र अस्पतालमा सफल उपचार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १५, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुर महेन्द्रनगरमा रहेको मन्त्र अस्पतालमा नाक, नाक र घाँटीका बिरामीको सफल उपचार भइरहेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा  नाक, नाक र घाँटीका बिरामीको सफल उपचार भइरहेको हो । उपचारका लागि विभिन्न नेपाल तथा भारतका अस्पतालमा उपचार हुन नसकेपछि मन्त्र अस्पतालमा भइरहेको छ । 

No description available.
मन्त्र अस्पतालमा विगत डेढ वर्षदेखि कार्यरत नाक, कान र  घाटी विशेषज्ञ डा. रचित पोखरेलले उपचार गरिरहेका छन् । नयाँ दिल्ली स्थित एम्स मेडिकल कलेजबाट अध्ययन गरेर झापाको बिएनसी, काठमाडौँको स्टार अस्पताल सहितका अस्पतालमा काम गरेका डा. पोखरेल अहिले मन्त्र अस्पतालमा छन । उनले दुरबिन विधिबाट उपचार गरिरहेका छन । डा. पोखरेलले नाक, कान र घाटीको एलर्जी, पिनास सहितका विविध समस्याको समाधान लिएर आएका छन् । 

मन्त्रमा अहिले २४ सै घण्टा उक्त सेवा प्रदान हुँदै आएको छ । केही समयअघि गाला (मुख) मा समस्या देखिएका कृष्णपुर नगरपालिका ५ गुलरियाका स्थानीय डम्बर भट्टको गाला (मुख) मा सफल उपचार भएको छ । भट्ट जस्ता सयौँ बिरामीको सफल उपचार भएको छ ।
उनले १६ वर्ष अघि मुखमा मासु पलाएर समस्या भएको बताउँदै उपचारका लागि नेपाल भारतका चर्चित अस्पतालमा उपचारका लागि गएपनि त्यहा निको नभएपछि मन्त्रमा आएर उपचार गरेको बताए । ‘मेरो मुखमा देखिएको समस्याको उपचारका लागि म काठमाण्डौँ, भोजिपुरा गए तर त्यहाँ पैसा जम्मा गर्न लगाएपनि अन्तत अप्रेसन गरिदिएन, ‘उनले भने, ‘समान्य सोधपुछका लागि मन्त्रमा आएको थिए, सफल अप्रेसन भएर अहिले सन्चो लागेको छ ।’ 

वर्षौँदेखिको उपचार नपाएर मुखमै खिल बनेको डम्बरको मन्त्रमा क्षणभरमै उपचार भएपछि उनले नयाँ जीवनको अनुभुति गरेका छन । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक डा. गोबिन्द रोकायाले यस क्षेत्रको बिरामीको समस्या मध्य नजर मन्त्रले गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए । डा. रोकायाले अन्य स्वास्थ्य उपचारका साथै नाक, कान र घाँटीका बिरामीको सफल उपचार भइरहेको बताए । ‘हामीकहाँ आउने नाक, कान, घाँटीका बिरामीको साधारण तथा दुरबिन विधिबाट सफल उपचार गरेका छौँ, ‘उनले भने, ‘२४ सै घण्टा सेवा दिँदा यस अघि भारत तथा जिल्ला बाहिर गएर चर्को रकम खर्च गरेर उपचार गर्न बाध्य भएर बिरामी अहिले कमै खर्चमा गुणस्तरीय सेवा पाउँदै आएका छन् ।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व