Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति क्याम्पसका विद्यार्थीहरूद्वारा अनाथालयमा शैक्षिक सामग्री तथा फलफूल वितरण

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २३, २०८०
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । जनज्योति बहुमुखी क्याम्पसका शिक्षाशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थीहरूले महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा शैक्षिक सामग्री तथा फलफूल वितरण गरेका छन्।

May be an image of 8 people and people studying

क्याम्पसमा स्नातक र  स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले रकम संकलन गरेर अनाथालयमा रहेका २३ जना अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री तथा फलफूल वितरण गरेको जनाइएको छ।

स्नातक तह चौथो वर्षमा अध्ययनरत कृष्ण जोशीले अनाथ बालबालिकाहरूलाई ३ दर्जन कापी, ३ प्याकेट कलम, १० ओटा औजारबक्स, ४० वटा इरेजर पेन्सिल सार्पनर ३० वटा र २१ एक्जाम सिट तथा २ केजी स्याउ, ३ केजी सुन्तला, २ दर्जन केरा २ प्याकेट चकलेट र १ बन्डल बिस्कुट सहित रु ५०-५० पकेट खर्च सहयोग गरिएको बताए।

May be an image of text

जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश जोशीले विद्यार्थीहरूले गरेको उक्त कार्यको प्रशंसा गरेको छन्। उनले भने ‘कलेजका विद्यार्थीहरूले यसरी अनाथ बालबालिकाहरूको पीडा बुझेर सहयोग गर्नु सराहनीय कार्य हो।’

May be an image of 8 people, people studying and text

May be an image of 9 people and people studying

May be an image of 7 people

 

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अशोज ३०, २०८३
पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग
कला/संस्कृति

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

अशोज २१, २०८३
संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

दसैँका लागि उपत्यका छाड्नेको संख्या ४ लाख ४० हजार नाघ्यो, आजदेखि यात्रुको चाप बढ्ने

कार्तिक १, २०८३
आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुँदै, एनपीएलका निर्णायक खेल पनि हेर्ने

कार्तिक १, २०८३
दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

दसैँ बिदामा पनि इन्धन आपूर्ति सहज बनाउन निगमका डिपो आलोपालो खुल्ने

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
दसैँमा अधिकांश ठाउँमा घमाइलो मौसम, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

दसैँमा अधिकांश ठाउँमा घमाइलो मौसम, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

कार्तिक १, २०८३
दसैँ नेपालीको सबैभन्दा चलायमान पर्व : प्रधानमन्त्री बालेन शाह

दसैँ नेपालीको सबैभन्दा चलायमान पर्व : प्रधानमन्त्री बालेन शाह

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व