Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको हरिहर घाटमा मकर मेला शुरु 

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २२, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली स्थित स्नान घाटमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव शुरु भएको छ । बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिको आयोजनामा आइतबारदेखि ओदाली महाकाली तटीय क्षेत्रमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव सञ्चालन शुरु भएको हो । गोदावरी धामका पिठाधीश महन्त सागरानन्द जि महाराजको प्रमुख आतिथ्यमा धर्मध्वज सहित मेला शुरु भएको छ । 

No description available.

बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिका उपाध्यक्ष हर्केष बिष्टले एक कार्यक्रमका बिच मेला उद्घाटन गरिएको बताए । उद्घाटन कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर १२ का अध्यक्षता रहेको थियो। जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा र भीमदत्त नगर उप प्रमुख निलम लेखकको बिशिष्ट आतिथ्य रहेको थियो।

बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिका उपाध्यक्ष विष्टले हरिहर घाट क्षेत्रको धार्मिक पर्यटन विकासका लागि दुई वर्षदेखि प्रयास थालिएको बताए ।  मन्दिर सहित महाकाली तटीय क्षेत्रमा धार्मिक मेला सञ्चालन हुनेछ । उपाध्यक्ष बिष्टका अनुसार २०७८ सालमा जगत गुरुबाट सुरुवात गरिएको हरिहर घाटमा विशेष स्नान सहितका कार्यक्रम सञ्चालन गरिनेछ । ‘कुनैपनि क्षेत्र गाउँ ठाउँको वृद्धि विकासका लागि जबसम्म स्थानीय जनता जाग्दैनन्, तबसम्म उक्त क्षेत्रमा रहेका सम्भावना अघि बढ्दैनन्, ‘उनले भने, ‘त्यसैले हामी स्थानीय स्तरबाट अघि बढेका हौँ ।’

No description available. 

पौष एकादशीका दिनदेखि शुरु भएर महोत्सव झण्डै दुई महिना बढि सञ्चालन हुनेछ । २५ फागुन महाशिवरात्रि सम्म सञ्चालन हुने महोत्सव माघेसङ्क्रान्तिका अवसरमा महास्नान सहितका विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । उक्त स्थानमा थप स्तरीय बनाउन डिपिआर निर्माण भएको बताए । उद्घाटन पछि विविध धार्मिक सांस्कृतिक कार्यक्रम सहित कार्यक्रम सञ्चालन गरिनेछ । ६३ दिनसम्म सञ्चालन हुने महोत्सवका विविध कार्यक्रम गरेर दिवस मनाइनेछ । 

No description available.

मन्दिरका पुजारी सन्तराम पन्तले दर्शनार्थीका सबै धार्मिक कामकाज गरिने बताए । स्थानीय युवा बुद्धिजीवी लोकराज पन्तले मानिसहरू केही धार्मिक कामकाजका लागि भारतको हरिद्वार जाने भएकाले उक्त क्षेत्रमै धार्मिक पर्यटन क्षेत्र बनेसँगै स्थानीयलाई सुविधा हुने बताए । 

No description available.

लिम्पियाधुराबाट बग्ने महाकाली नदी आफैँमा धार्मिक, महत्व बोकेको क्षेत्र भएकाले धार्मिक पर्यटन प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको बताए । भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष समेत रहेका महोत्सव मूल आयोजक समितिका संयोजक भुपेन्द्र रावलले वडाबाट धार्मिक महोत्सव सञ्चालनका लागि सक्दो सहयोग गरिने बताए । वडा सहित स्थानीय सरकारबाट आवश्यक सहयोग गरिने उनले बताए । मेला २५ फागुनसम्म सञ्चालन गरिनेछ ।

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३
बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
कन्चनपुर

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
कन्चनपुर

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३
कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

जेष्ठ २, २०८३
बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३
कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

जेष्ठ १, २०८३
द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

बैशाख ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व