Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा मानव अधिकार उलङ्घनका घटना बढ्दै 

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको एक प्रतिवेदनले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरले सार्वजनिक गरेको प्रतिवेदनमा मानव अधिकार उलङ्घनका घटना बढिरहेको देखाएको छ ।

आइतबार इन्सेक कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक ०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम एव कञ्चनपुरको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा इन्सेक कञ्चनपुरका सहजकर्ता लिली कुँवरले पछिल्ला दिनहरूमा जिल्लामा मानव अधिकारका उलङ्घनका घटना नरोकिएको बताए ।

इन्सेक कञ्चनपुरका संयोजक कुँवरले सार्वजनिक गरेको प्रतिवेदनमा ३ सय २ घटना अभिलेख गरेको जनाइन । प्रतिवेदन अनुसार परिवारबाट हत्या १, बलात्कार प्रयास ७, मानव बेचबिखन तथा ओसारपसार २, बलात्कार १८ र घरेलु हिंसाका २ सय ७०, कुटपिटका ४, पुरुष हिंसाका ६ घटना घटेका छन् ।

कञ्चनपुरका सरोकारवालाहरूले पछिल्ला दिनहरूमा जिल्लामा बढिरहेका घरेलु हिंसा दुखीका बलात्कार, हत्या जस्ता घटना रोकथामका लागि सम्बन्धित निकाय सचेत हुनुपर्नेमा जोडिदिएका छन । सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै मानव अधिकार संरक्षण, प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन । haha

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

अशोज ३०, २०८३
घटस्थापनादेखि साढे ३ लाखभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

घटस्थापनादेखि साढे ३ लाखभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

अशोज ३०, २०८३
‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व