Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अन्यको तुलनामा तोरीको तेल कसरी राम्रो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तरकारीमा तेल अनिवार्य जस्तै मानिन्छ । तोरी, सूर्यमुखी र भटमासका तेल बजारमा पाइन्छन् । तेलले तरकारीलाई स्वादिलो बनाउने त छ नै स्वास्थ्यका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

त्यसमा पनि तोरीको तेल परम्परागत रुपमै गाउँघरमा समेत उत्पादन गर्न सकिने भएकाले यसको प्रयोग व्यापक छ । तर आजभोलि सनफ्लावर र सोयाबिन तेल पनि उत्तिकै प्रयोगमा छन् । यद्यपि धेरैको पहिलो रोजाइमा तोरीको तेल नै हुने गरेको पाइन्छ ।

अन्य तेलको दाँजोमा तोरीको तेललाई नै किन रुचाइन्छ त ?

तोरीको तेल परापूर्वकालदेखि घरेलु रुपमा उत्पादन गरेर उपभोग गर्दै आएकाले यसलाई बढी रुचाइएको पोषणविद् उमा कोइराला बताउँछिन् । साथै तोरीको तेलमा भिटामिन सी र के प्रशस्त मात्रामा पाइन्छ । ‘यी तत्वले ब्लड सर्कुलेसन राम्रो गराउन मद्दत गर्छ,’ कोइराला भन्छिन्, ‘साथै यो स्याचुरेटेड नभई मोनोस्याचुरेटेड हुन्छ । स्याचुरेटेड भनेको चाँडै बोसोजस्तै जम्ने खालको हुन्छ । तर तोरीको तेल यस्तो हुँदैन । यसले गर्दा मुटुको धमनीमा टाँसिने जोखिम पनि कम हुन्छ ।’

अल्फा लिनोलेनिक एसिडले मुटुको धमनी बलियो बनाएर मुटुलाई सक्रिय रुपमा काम गराउन मद्दत गर्छ । यसले मुटुरोगबाट टाढा राख्न मद्दत गर्छ । त्यस्तै यसमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले खानामा पाइने न्युट्रेसनलाई खेर जान नदिई रोक्ने पोषणविद् कोइराला बताउँछिन् ।

‘तोरीको तेलले दैनिक छालामा मसाज गर्दा रक्तसञ्चार प्रणाली र पसिना ग्रन्थिमा सुधार ल्याउनुका साथै पाचन प्रणाली बलियो बनाउँछ,’ उनी भन्छिन्, ‘यसमा पाइने ओमेगा थ्री फ्याटी एसिडले बाथसम्बन्धी रोगलाई कम गर्ने र छालामा सनस्क्रिनको रुपमा समेत काम गर्छ ।’ तोरीको तेलले श्वासप्रश्वास र एलर्जीको समस्यामा पनि राहत दिने कोइराला बताउँछिन् ।

तोरीको तेललाई नतताई पनि उपभोग गर्न सकिन्छ । केराउ, चाउचाउ, अचार, छोयला बनाउँदा तेललाई नतताई पनि खान सकिन्छ । तर यसरी पकाउँदा बजारको तेलभन्दा अर्गानिक तेल मात्रै प्रयोग गर्नु उत्तम हुने कोइराला बताउँछिन् । किनकि बजारमा पाइने तेलमा मिसावट हुने जोखिम हुन्छ ।

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार तोरीको तेल मोनोस्याच्युरेट हुन्छ, जसले शरीरलाई आवश्यक चिल्लो पदार्थ उपलब्ध गराउँछ । ‘यसमा भएको चिप्लो पदार्थ मुटुको धमनीका भित्तामा गएर बस्न सक्दैन । तोरीको तेलमा हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने) र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडीएल (असल) कोलस्टेरोल बढाएर यसबाट मुटु रोगको खतरा न्यून गर्छ,’ उनी भन्छन् । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व