Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राति अबेरसम्म बस्दा मानसिक समस्या हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जब हामी निदाउँछौं, मस्तिष्कले आरम पाउँछ । मस्तिष्कलाई ताजा र स्वस्थ राख्न गहिरो र पुग्दो निद्रा जरुरी हुन्छ ।

हामीलाई थाहा भएकै हो, राती मस्त निद्रा सुतेपछि शरीरमा फुर्ति एवं ताजापन महसुष हुन्छ । यतिबेला मस्तिष्कले पनि राम्ररी कार्य सम्पादन गर्न सक्छ । त्यसैले राम्ररी निद्रा लिइएको छ भने मन चंगा हुने, शरीर उर्जावान् हुने र मस्तिष्क उत्सुक हुने गर्छ ।

निद्रा यस्तो औषधि हो, जसले मस्तिष्कको कार्य संचालनलाई सन्तुलित राख्न ठूलो भूमिका खेल्छ । राती गहिरो र पर्याप्त निद्रा लिइएको छ भने मस्तिष्कको रचनात्मक शक्ति बढ्छ ।

तर, यसको ठीक विपरित राती राम्ररी निद्रा नलिदा मनस्थिती खराब हुन्छ । राती राम्ररी निद्रा नलिएको अवस्थामा आफ्नो भावनालाई नियन्त्रण गर्न एवं मन र व्यवहारलाई सन्तुलनमा राख्न कठिन हुन्छ । त्यती मात्र होइन, यसले मान्छेलाई मनरोगी बनाउँदै लान्छ ।

 

राती अबेर सुत्ने, पर्याप्त निद्रा नलिनेहरुमा छटपटी, बेचैनी बढ्छ ।

मेन्टल हेल्थ फाउन्डेसनका अनुसार कति सुत्यौं भन्ने भन्दा पनि कसरी सुतेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । निद्रा गहिरो र शान्त हुन जरुरी छ । यसका लागि मूख्यत चार वटा कुराले भूमिका खेल्छ ।

शारीरिक स्थिती

शारीरिक स्वास्थ्य ठीक छ भने मात्र गहिरो निद्रा लिन सकिन्छ । यदि स्वास्थ्य ठकि छैन भने त्यसको प्रभाव निद्रामा पनि पर्छ । गहिरो निद्रा लिन सकिदैन ।

सुत्ने समय

सुत्ने समय निश्चित हुन जरुरी छ । अहिले हामी मोवाइलमा यसरी लम्पट हुन्छौं कि सुत्ने र उठ्ने कुनै निश्चित तालिका नै हुँदैन । यस किसिमको गडबडीले निद्रालाई सोझै असर गर्छ । सुत्ने तालिका नियमित छैन भने गहिरो निद्रा लिन सकिदैन ।

जीवनशैली बदलौं

सुत्ने उठ्ने, खाने तालिका नियमित हुन जरुरी छ । त्यस्तै सही खानपान, व्यायामले पनि निद्रामा राम्रो प्रभाव पार्छ । शारीरिक रुपमा निस्क्रिय रहने, खराब खानपान गर्ने, मदिरापान गर्ने जस्ता बानीले निद्रा बिग्रन्छ ।

सुत्ने शैली

कतिपयलाई किताब पढेपछि निद्रा लाग्छ । कतिलाई मधुर संगीतमा निद्रा पर्छ । आफुलाई कुन अवस्थामा राम्ररी निद्रा पर्छ ? खोजौं । जस्तो कतिपयलाई झलमल्ल बत्ती बालेको बेला निद्रा पर्दैन, कतिपयलाई सानोतिनो हल्लीखल्ली भएमा पनि निद्रा लाग्दैन । आफुलाई कसरी गहिरो निद्रा पर्छ सोही अनुसार सुत्ने व्यवस्थापन गरौं । अनलाइनखबर बाट साभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व