Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के हुन्छ जब हामी पानी पिउँछौं ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १२, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मानव शरीरको ७० प्रतिशत भागमा पानी हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ । पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब वा अनावश्यक विषाक्त तत्वहरु निकाल्न मद्दत गर्छ । जुन पसिना र पिसाबबाट बाहिर निस्कने गर्छ ।

शरीरमा पानीको कमी भएमा विभिन्न समस्या हुन्छ । त्यसैले त्यसैले दुई–दुई घण्टाको फरक पानी पिउनु एकदम लाभदायक हुन्छ । पानीले शरीरमा ऊर्जा दिनुका साथै पाचन पक्रिया सहज बनाउँछ ।

पानीमा कुनै पोषक तत्व हुन्छ ?

पानीमा पाइने मिनरल्स वा खनिज पदार्थ प्राकृतिक रुपमा मुहानको पानी पाइन्छ । तर आजभोलि पिउने पानीमा मिनरल्सको कमी पनि हुन सक्छ । तर मिनरल्स पनि शरीरलाई फाइदा र बेफाइदा गर्ने हुन्छन् । पानीमा आइरन, कपर अत्यधिक मात्रामा भएमा हानिकारक हुन्छ भने मिनरल्सले खानेकुरा पचाउन, शरीरमा तरल पदार्थ सन्तुलन मिलाउन र हड्डी बलियो बनाउन मद्दत गर्छ ।

पानीले धेरै फाइदा पु¥याउने अंग

सामान्यतया पानीले शरीरका सबै अंगलाई फाइदा नै गरिरहेको हुन्छ । यही नै अंग भनेर तोक्न सकिंदैन । मुख्यतया मिर्गौला सही तरिकाले काम गर्न मद्दत पु¥याउँछ । यसबाहेक शरीरमा रगत बनाउन, हड्डी बलियो बनाउन, मांसपेशी तन्दुरुस्त र पाचन पक्रिया बलियो बनाउन भूमिका निर्वाह गरिरहेको हुन्छ ।

शरीरभित्रको पोषक तत्व सोस्न, रक्तप्रवाह निरन्तर गर्न, मिर्गौलामा पत्थरी, हार्मोन, दिमाग स्वस्थ र मानसिक रुपमा फूर्तिलो बनाउन र छालाको सौन्दर्यलाई जीवन्त राख्न मद्दत गर्छ ।

पानी कति पिउनुपर्छ ?

शरीरमा पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसम र तौलमा निर्भर गर्छ । सामान्य काम गर्ने मानिसले दैनिक तीनदेखि चार लिटर पिउन जरुरी हुन्छ । तराईमा बढी गर्मी हुने भएकाले पानी पिउने मात्रा अझै बढी हुनुपर्छ ।

यदि पिसाबको रंग सेतो छ भने शरीरमा पानीको मात्रा ठीक यदि पहेको भएमा पुगेको छैन भनेर थाहा पाउन सकिन्छ ।

पानी कति अवधिमा पिउनुपर्छ ?

बिहान उठ्नै बित्तिकै मनतातो पानी पिउने, खाना खानुघि र खाना खाइसकेको आधा घण्टापछि पानी पिउने गर्नुपर्छ ।

पानी पिउनुका फाइदा

नियमित पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने मिर्गौला तथा पित्तथैलीका पत्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिन्द्रा, एसिडिटी, ग्यास्ट्रिक, अल्सर, कब्जियत, मधुमेह, चायापोतो, डण्डीफोर, महिनावारीको गडबडी, हार्मोनहरुको गडबडी, कोलेस्टेरोल बढ्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ । यी रोग लागेकाले नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग पु¥याउँछ ।

पानीले हानि पनि गर्नसक्छ ?

पानी मात्र होइन जुनसुकै खानेकुरा अत्यधिक रुपमा सेवा गरेमा त्यसले फाइदाको सट्टा हानि गर्छ । यद्यपि पानी पिउँदै नपिउँदा वा थोरै पिएमा पनि शरीरमा असर गर्दछ । शरीरमा पानीको कमी भएर यी समस्याहरु हुन सक्छ ।

टाउको दुख्ने, थकान महसुस हुने

शरीरमा पानीको कमी भएमा थकान महसुस हुने र टाउको भारी हुने वा दुख्ने गर्छ । पूरै शारीरिक प्रणाली नै कमजोर हुन्छ । यसले गर्दा थकान, अल्छी, ध्यानकेन्द्रित नहुने जस्ता समस्या हुन्छ ।

जोर्नी र मांसपेशीमा समस्या

पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । त्यसैले यसको त्यस्तै, पिंडुला दुख्ने, जोर्नीहरु दुख्ने, बाउँडिने समस्या देखा पर्छ ।

पाचनसम्बन्धी समस्या

खानेकुरा राम्रोसँग नपच्नुमा पाचन प्रक्रियामा गडबडी हुन सक्छ । यसले गर्दा कब्जियत, अल्सर, अपच हुने समस्या देखिन्छ ।

मिर्गौलामा समस्या

शरीरमा पानीको कमीले मिर्गौलामा समस्या देखिने गर्छ । किनकि पानीको कमी हुँदा मिर्गौलाले फिल्टर गरेर शरीरमा भएका विकार तत्व बाहिर निकाल्न सक्दैन । फलस्वरुप मिर्गौला कमजोर भएर मिर्गौलामासमेत पत्थरी हुने जोखिम हुन्छ ।

न्यून रक्तचापको समस्या

पानीको कमीका कारण शरीरमा अचानक रक्तचाप (ब्लडप्रेसर) घट्न सक्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिंगटा लाग्ने, बान्ता आउनेजस्ता समस्या देखा पर्छन् ।

छाला सुक्खा

शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने, तथा विभिन्न छालाका समस्या आउन सक्छ । साथै कम उमेरमा नै बुढ्यौली तथा छाला चाउरी पर्ने हुन सक्छ । त्यस्तै, मौसमविपरीत ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने समस्या हुन्छ ।

मुड परिवर्तन

कहिलेकाहीं एक्कासि रिसाउने, झर्किने, बोल्न मन नलाग्ने भएमा पानीको कमी हुने गर्छ । डिहाइड्रेसन हुँदा मानसिक असर पर्ने भएकाले यो अवस्थामा छिटो मुड परिवर्तन हुने गर्छ ।

बेहोस हुने

शरीरमा पानीको कमी हुँदा डिहाइड्रेसन भएर बेहोस हुन सक्छ । पानीको कमी भएका गर्मीमा हिंड्ने वा परिश्रम धेरै गरेमा अचानक बेहोस हुने समस्या हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व