Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हरियो सागपातले कसरी आँखाको दृष्टि राम्रो बनाउँछ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २२, २०८०
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

आँखाको समस्या सामान्यजस्तो भइसकेको छ । आजभोलि साना साना बालबालिकाले पनि चश्मा लगाएको देखिन्छ । आँखा सुख्खा हुने, पावर कम हुने र अल्छे आँखा जस्ता समस्या बढ्दै गएको छ । हरियो सागपात खाएमा आँखाको दृष्टिशक्ति राम्रो हुन्छ भनेको त हामीले सानैदेखि सुन्दै आएका छौं ।

हरियो सागसब्जी सम्पूर्ण स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । हरियो सागसब्जीमा प्रशस्त मात्रामा भिटामिन, आइरन र फाइबर पाइन्छ । यसमा पाइने भिटामिनले आँखाको ज्योति बढाउन र स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ए र भिटामिन सीले आँखा बलियो बनाउँछ ।

भिटामिन एको कमी भयो भने आँखाको दृष्टि कमजोर हुने र संक्रमणको जोखिम पनि बढ्ने हुन्छ । त्यसैले यदि दैनिक रूपमा हरियो सागपात खाइयो भने आँखाको स्वास्थ्य राम्रो हुन्छ ।

आँखालाई स्वास्थ्य राख्ने अन्य खानेकुरा

गाँजरमा बिटा क्यारोटिन, फाइबर, भिटामिन–के, भिटामिन ए र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । त्यसैले गाँजर आँखाको स्वास्थ्यको लागि राम्रो खानेकुरा हो ।

ब्रोकाउलीमा प्रचुर मात्रामा भिटामिन ए पाइन्छ, जसले आँखाको दृष्टि बढाउनुका साथै आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको सेवनले रेटिना पनि स्वस्थ रहन्छ । साथै ड्राइफ्रुट, मौसमी फलफूल, माछा पनि आँखाको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

उच्च रक्तचाप र मधुमेह बिरामीले विशेष ध्यान दिनुपर्छ

मधुमेह र उच्च रक्तचापको बिरामीले सामान्य व्यक्तिको भन्दा आँखाको स्वास्थ्यमा बढी ध्यान दिनुपर्ने हुन्छ । यस्ता दीर्घरोगले आँखालाई असर गर्न सक्छ । त्यसैले मधुमेहको बिरामीले आफ्नो खानपानमा ध्यान दिनुपर्छ । कार्बोहाइड्रेट र गुलियो खानेकुरा कम खाएर मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै उच्च रक्तचापको बिरामीले नुन कम खाएर उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुप¥यो ।

आँखालाई बिगार्ने खानेकुरा

प्याकेट बन्द खानेकुरामा सोडियमको मात्रा उच्च हुन्छ । यी खानेकुरा बढी खाँदा उच्च रक्तचाप बढ्छ र आँखाको समस्या पनि हुन सक्छ । साथै डिब्बा बन्द खानेकुरा, फास्टफुड स्याचुरेटेड फ्याटयुक्त खानेकुराले मधुमेह र उच्च रक्तचापको जोखिम र आँखाको रोगको जोखिम बढाउँछ । त्यसैले यस्ता खानेकुराबाट टाढा रहनु जरुरी छ । साथै, आँखाको स्वास्थ्यका लागि आहारमा पौष्टिक खानेकुरा समावेश गर्नु उपयुक्त हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व