Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा सुत्केरी महिलाहरुलाई पोषण खानेकुराहरु वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । वेदकोट नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषण खानेकुराहरु वितरण गरेको छ । पालिकाले बिहिवार उपमेयर नवजात शिशु स्वागत कार्यक्रम अन्र्तगत सुत्केरी महिलाहरुलाई पोषण खानेकुराहरु वितरण गरिएको हो । जस अन्र्तगत अण्डा, घ्यु, दाल, चामल, काजु किसमिस, छुहारा, नरिवल, बदाम ज्वानो लगायतका पोषण खानेकुराहरु वितरण गरिएको कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका एवम उपप्रमुख तुलसी जोशीले बताउनु भयो ।

 

साथै नवजात शिशुहरुलाई आवस्यक पर्ने लुगाकपडा, तेल तौलिया, डाईपर लगायतका साग्रीहरु राख्न मिल्ने झोलासहित वितरण गरिएको उहाँले बताउनु भयो । पालिकामा रहेका सुत्केरी भएदिन देखी ४५ दिनका ५० जना सुत्केरी महिला तथा नवजात शिशुहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख भोजराज बोहराले सुत्केरी भएको अवस्थामा महिलाहरुलाई साविकको बढी पोषणयुक्त खानेकुराहरु खानु पर्ने भएकाले उनिहरुको स्वास्थ्यमा सकारात्मक परिवर्तनका साथै स्वस्थ्य जिवन जिउनका लागि सहज होस भनेर पालिकाले उपमेयर नवजात शिशु स्वागत कार्यक्रम ल्याएको सामग्रीले महिलाहरुलाई स्वस्थ्य राख्न मद्धत पुग्ने बताउनु भयो ।

 

यती मात्रै सामग्री नभएर आफनो घरमा रहेका हरियो सागपात, मेवा फलफुलहरु पनि प्रयोगमा ल्याएर खाने गर्नाले स्वस्थ्य शरिर हुने बताउनु भयो । नगरउपप्रमुख जोशीले महिलाहरुलाई पोषणका साथै आराम र स्वच्छ खानाखाने गर्नाले महिलाको साथै नवजात शिशुको पनि वृद्धि र विकास राम्रो हुने र आमा पनि स्वस्थ्य रहने बताउनु भयो । यो कार्यक्रम सानो भएपनि सन्देश मुलक कार्यक्रम रहेको र अन्य स्थानियले पनि सुत्केरी भएको बेलामा यस्तो पोषणयुक्त खानेकुरा आवस्यक पर्दछ, सबैले पोषण खानेकुरा लगायत आफनो गाँउघरमा रहेका हरिया सागपात फफुलहरुलाई सफा गरेर प्रयोग गर्नु पर्ने बताउनु भयो ।

 

यो कार्यक्रमलाई सचेतना मुलक भएको हुनाले परिवारका अन्य सदस्यहरुले पनि यो विषयलाई अनुसरण गर्दै नवजात शिशुको वृद्धि विकास गर्न यस्ता खानेकुराको प्रयोग गर्नाले नवजात शिशुको पनि मानसिक विकास साथै स्वस्थ्य शरिरको विकास हुने बताउनु भयो । -शुक्लाफाँटा खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व