टाढाबाट हेर्नुस गतिविधि गद्दार जस्तो देखिन्छ
समिपबाट नियाल्दा यो सरकार जस्तो देखिन्छ
न्यायको व्यापार हुने त अदालत छ मेरो देशमा
फैसला बेच्न नि अदालत तयार जस्तो देखिन्छ
सम्झिन्छौ पैसा पद र पावर सधैं मेरो नै हुनेछ
तिमीलाई अब यहीँ पूरा संसार जस्तो देखिन्छ
सुबिधा हो भन्छ मस्ती गरी बसेको छ आनन्द
मलाई किन किन त्यो भ्रष्टाचार जस्तो देखिन्छ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post