Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्षेत्रको विकासका लागि पुर्वखानेपानीमन्त्री मगरद्वारा विभिन्न मन्त्रालयमा डेलिगेशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २१, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुर क्षेत्र नम्बर १ को दिगो विकास र सम्बृद्धिका लागि पुर्व खानेपानीमन्त्री बिना मगरद्वारा संघीय सरकारका मन्त्रालयको ध्यानाकर्षण गराईएको छ ।

माओवादी केन्द्रकी नेतृसमेत रहेकी पुर्व खानेपानीमन्त्री मगरले क्षेत्रको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी सहितका दक्षिण क्षेत्रका जनप्रतिनिधी सहितको टोली लगेर पुर्वमन्त्री मगरले विभिन्न मन्त्रालमा डेलिगेशन दिएको छ ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले पुर्वमन्त्री मगर सहितको टोलीले संघीय सरकारका विभिन्न मन्त्रालयमा गएर बेलौरी नाका खुलाउनेदेखि क्षेत्रकै विकासका लागि ध्यानाकर्षण गराएको बताए ।

मेयर चौधरीका अनुसार दक्षिणी क्षेत्रका बेलौरी सहित बेलडाँडी, पुनर्वास र लालझाडीको भौतिक पूर्वाधार सहितको एकिकृत विकास निर्माणमा योजनामा मन्त्री मगरले संघीय सरकारका विभिन्न मन्त्रालयमा ध्यानकर्षण गराएको बताए ।

श्रीपुर बेलौरी खानेपानी आयोजनाको पाइप लाइन जीर्ण भएकोले नयाँ पाइप लाइन बिस्तार लगायत विभिन्न खानेपानी आयोजना निमार्णको माग अघि सारिएको छ । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसंग बन्धाताल, शोभाताल, कालेश्वर महादेव ,सिताराम साकेत धाम मन्दिर निर्माण लगायत विभिन्न पर्यटकिय क्षेत्रको बारेमा विशेष छ्लफलका साथ बजेट ब्यबस्थापनको माग , शहरी बिकास मन्त्री सिता गुरुङसङ्ग रिङ रोड र शोभाताल को डि पि आर अनुसारको बजेट ब्यबस्थापनको माग अघि सारेको छ ।

उर्जा , जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बस्नेतसङ्ग उदयपुर क्षेत्र मा ५सय मिटर दोदान र झर्नाखोला सहितका खोला नदीमा तत्काल तटबन्धगर्न चालु बर्षमा काम हुने गरि काम गर्ने र दोदा नदि बर्सेनि कटान गरि रहने हुदा दिगो नदि नियन्त्रण तटबन्ध ब्यबस्थापन को माग सहित आगामी बर्षमा लालझाडी , बेलौरी , पुनर्बाससम्म दोदा नदिमा तटबन्धको बजेट ब्यबस्थापनगर्न माग अघि सारिएको छ । सित्तल भट्टले पश्चिम प्रेसमा लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व