Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महाकाली नदीको भुजेलाघाट आसपासका क्षेत्रमा नुहाउने र पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुने तथा ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सचेतना अभियान सुरु गरिएको छ।

मलामी आउँदा वा अन्य विभिन्न बहानामा नदीमा जाँदा हुन सक्ने थप दुर्घटना र जोखिमलाई जनचेतनामार्फत रोक्न भीमदत्त नगरपालिका वडा नम्बर ११ को कार्यालयसहित विभिन्न सरोकारवाला निकायहरू संयुक्त रूपमा मैदानमा उत्रिएका हुन्। सो क्षेत्रका जोखिमपूर्ण स्थानहरू पहिचान गरी ‘पौडी खेल्न निषेध’ गरिएका सचेतनामूलक बोर्डहरू राख्ने कार्य सम्पन्न भएको छ।

भीमदत्त नगरपालिका वडा नं. ११ को समन्वय, सुदृढ परियोजना एनएनएसडब्लुए, उत्थानशील युवा सञ्जाल र स्थानीय सामुदायिक विपद् व्यवस्थापन समितिहरूको सक्रियतामा उक्त सचेतना बोर्डहरू राखिएका हुन्। अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाका अनुसार भुजेलाघाट क्षेत्र धार्मिक कार्य तथा मलामका लागि बढी प्रयोग हुने भए पनि कतिपयले नदीको गहिराइ र बहावको बेगलाई आँकलन गर्न नसक्दा दुःखद घटनाहरू निम्तिने गरेका छन्। अध्यक्ष थापाले स्थानीय प्रशासन, सुरक्षा निकाय र सामाजिक संस्थाहरूको संयुक्त प्रयासमा राखिएका यी सचेतना बोर्डहरूले नागरिकलाई सचेत गराउने र सम्भावित मानवीय क्षति रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

पछिल्लो समय महाकाली नदीको यस क्षेत्रमा सावधानी नअपनाउँदा दुःखद घटनाहरू बढिरहेकाले सरोकारवाला निकायहरूले नदी किनारमा जाँदा विशेष सतर्कता अपनाउन र निषेध गरिएका क्षेत्रमा पौडी नखेल्न सम्पूर्ण सर्वसाधारणमा हार्दिक अपिल समेत गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व