Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ९, २०८३
वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालय गैलनदीमा २० दिने स्काउट, लागूऔषध दुव्र्यसन तथा विपद् व्यवस्थापन सम्बन्धी तालिमको उद्घाटन गरिएको छ । प्रदेश स्काउटको आयोजना तथा वेदकोट नगरपालिका–८ को सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन कार्यक्रम स्काउट प्रदेश आयुक्त तोयराज जोशी को अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष महेश राज जोशी प्रमुख अतिथिका रुपमा सहभागी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले युवापुस्तालाई अनुशासित, जिम्मेवार र सामाजिक उत्तरदायी बनाउन स्काउट तालिम प्रभावकारी हुने बताए ।

उनले लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा विपद्का समयमा समुदायमा सहयोग गर्न सक्षम जनशक्ति तयार पार्न यस्ता तालिम आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्षता गरिरहेका प्रदेश आयुक्त तोयराज जोशीले स्काउटले युवामा नेतृत्व विकास, सेवा भावना र अनुशासनको विकास गराउने बताउँदै तालिमबाट सहभागी विद्यार्थी तथा युवाले व्यवहारिक ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे ।

२० दिनसम्म सञ्चालन हुने तालिममा स्काउट सम्बन्धी आधारभूत ज्ञान, लागूऔषध दुव्र्यसनबाट बच्ने उपाय, विपद् व्यवस्थापन, उद्धार तथा जनचेतनामूलक विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको सञ्चालन राजेन्द्र प्रसाद भट्ट ले गरेका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सङ्खुवासभाको मकालुमा पहिरो : २ सयभन्दा बढी भेडा पुरिए
मुख्य समाचार

सङ्खुवासभाको मकालुमा पहिरो : २ सयभन्दा बढी भेडा पुरिए

जेष्ठ ९, २०८३
गर्मी बढेपछि दोधारा चाँदनीमा चिसो पानी वितरण
फ्ल्यास हेडिङ

गर्मी बढेपछि दोधारा चाँदनीमा चिसो पानी वितरण

जेष्ठ ९, २०८३
जुम्लामा अब घरमै राहदानी सेवा
फ्ल्यास हेडिङ

जुम्लामा अब घरमै राहदानी सेवा

जेष्ठ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सङ्खुवासभाको मकालुमा पहिरो : २ सयभन्दा बढी भेडा पुरिए

सङ्खुवासभाको मकालुमा पहिरो : २ सयभन्दा बढी भेडा पुरिए

जेष्ठ ९, २०८३
दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चको बैठक सम्पन्न: ९ बुँदे “चुरे घोषणापत्र २०८३” जारी

दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चको बैठक सम्पन्न: ९ बुँदे “चुरे घोषणापत्र २०८३” जारी

जेष्ठ ९, २०८३
बैतडीको उदयदेव स्वास्थ्य सेवा केन्द्रलाई एसबिआई बैंकको स्वास्थ्य सामग्री सहयोग

बैतडीको उदयदेव स्वास्थ्य सेवा केन्द्रलाई एसबिआई बैंकको स्वास्थ्य सामग्री सहयोग

जेष्ठ ९, २०८३
गर्मी बढेपछि दोधारा चाँदनीमा चिसो पानी वितरण

गर्मी बढेपछि दोधारा चाँदनीमा चिसो पानी वितरण

जेष्ठ ९, २०८३
जुम्लामा अब घरमै राहदानी सेवा

जुम्लामा अब घरमै राहदानी सेवा

जेष्ठ ९, २०८३
वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व