Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पानीबाट पनि निको हुन्छन् यी रोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्राकृतिक चिकित्सामा पानी अर्थात् जलको प्रभावकारी भूमिका छ । पानीबाट नै गरिने उपचार विधि भएकाले यसलाई जल चिकित्सा (हाइड्रो थेरापी) भनिएको छ ।

जल चिकित्साको अभ्यास सदियौंदेखि हुँदै आएको छ र यो नेपाल र भारतमा मात्र होइन, विश्वभर नै प्रचलनमा छ । मलद्वारसँग सम्बन्धित रोगका लागि होस् वा तनाव हटाउन, जल चिकित्सा उपयोगी मानिएको छ ।

खासमा तातो पानी, मनतातो पानी र चिसो पानीमा यस्तो उपचार विधि अपनाउन सकिन्छ ।

जल चिकित्साका प्रचलित पाँच विधि

१. तातोपानी खुट्टा डुबाएर गर्ने

२. कम्मरमुनिको भाग पानीमा डुबाएर गर्ने

३. शरीरको कुमदेखि कम्मरसम्म पानीमा डुबाएर गर्ने

४. पानीको बाफ निकालेर गर्ने

५. बरफबाट शरीरको विभिन्न भागमा मसाज गर्ने

के फाइदा ?

जल चिकित्सा खासगरी शरीरलाई स्वस्थ, तन्दुरुस्त र ताजा राख्न उपयोगी मानिएको छ । यसको तुरुन्त प्रभाव भनेको शरीरले ताजा महसुस गर्नु नै हो । साथै जोर्नीको दुखाइ, टाउको दुखाइ, पेट दुखाइमा आराम मिल्छ ।

कम्मरमुनिको भाग मनतातो पानीमा डुबाएर गरिने अभ्यासले मलद्वारसम्बन्धी रोग निको हुन्छ । खासगरी पायल्स, कब्जियत, फिसर जस्ता रोगहरुमा यसले निकै प्रभावकारी ढंगले काम गर्छ ।

छालासम्बन्धी रोग निको बनाउन, पाचनको समस्या ठीक गर्न पनि जल चिकित्सा उपयोगी हुन्छ ।

कसरी लिने जल चिकित्सा ?

जल चिकित्सा एकदमै सजिलो विधि हो र यो सबैले आ–आफ्नै घरमा पनि गर्न सक्छन् । यसका लागि कम्मरमुनिको भाग डुब्ने वा टाउकोमुनिको शरीर डुबाउने भाँडा भए हुन्छ । आफ्नो आवश्यकता र सुविधाअनुसार जल चिकित्सा लिन सकिन्छ । जस्तो कसैले खुट्टा मात्र तातो पानीमा डुबाएर राख्न सक्छन् भने कसैले कम्मरमुनिको भाग । कसैले टाउकोमुनिको भाग डुबाएर पनि जल चिकित्सा लिन सक्छन् ।

जल चिकित्सा लिंदा एक पटकमा १० देखि ३० मिनेटसम्म बस्न सकिन्छ । स्टिम बाथको व्यवस्था भने घरमा नहुन सक्छ । यसका लागि स्पा सेन्टर सुविधाजनक हुन सक्छ ।

प्राकृतिक जल चिकित्सा

तपाईं, हामीले सुनेकै छौं, रसुवास्थित तातो पानीको जलकुण्ड र सिन्धुपाल्चोकको तातोपानीमा शरीर डुबाउँदा कतिपय रोगबाट मुक्त भइन्छ । यो खासमा प्राकृतिक जल चिकित्सा नै हो ।

प्राकृतिक तातो पानीमा शरीर डुबाएर बस्दा छालाको समस्यादेखि पाचन क्रिया राम्रो हुनेसम्म अनुभव धेरैले गरेका छन् ।

जटिल रोग भएकाले पनि गर्न सक्छन् जल चिकित्सा ?

कुन रोग हो वा कस्तो स्थिति हो, त्यस आधारमा जल चिकित्सा लिन सकिने वा नसकिने भन्ने कुरा टुंगो गर्न सकिन्छ । दीर्घरोगीले वा जटिल रोग लागेकाले चिकित्सकको परामर्श लिएर मात्र जल चिकित्सा लिनुपर्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व