Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देवकोटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८० सञ्चालन हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ८, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

निराजन भण्डारी, अछाम- जिल्लाको ढकारी गाउँपालिकाको वडा नम्बर ८ मा अवस्थित देवकोटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८० सञ्चालन हुने भएको छ।

देवकोटा बन्धुको आयोजनामा बैशाख १८ गतेदेखी २४ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

देवकोटलाई देशभर चिनाउन आन्तरिक पर्यटन प्रबद्धन तथा धार्मिक स्थलको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित महायज्ञ सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।

विभिन्न महायज्ञ तयारी समितीहरु गठन गरी काम भैरहेको प्रचार–प्रसार समिती संयोजक कृष्ण प्रसाद देवकोटाले अछाम अनलाइन लाई जानकारी दिनुभयो ।

महायज्ञ सञ्चालन संगसंगै,कुल देवताको मन्दिर निर्माण गरी देशकै सबैभन्दा ठुलो भारद्धाज ऋषिको मुर्ति स्थापना गर्ने,महाकवि लक्ष्मी प्रसाद देवकोटाको शालिक निर्माण गर्ने,सामुदायिक भवन निर्माण गरी वृहत पुस्तकालय स्थापना एवं धर्मशाला निर्माण तथा संचालन गर्ने लक्ष्य लिनुको साथै उल्लेखित योजनाहरु क्रमिक रुपमा विकास गर्दै देवकोटाको उद्गम एवं पैतृक स्थललाई संरक्षण र प्रवर्द्धन गरिने संयोजक देवकोटाले जानकारी दिनु भएको छ ।

महायज्ञमा राष्ट्रिय कलाहरुको बेजोड प्रस्तुुती रहने पनि बताइएको छ ।करिब १ हप्ता सम्म सञ्चालनमा रहने सप्ताह ज्ञान महायज्ञमा सम्पुुर्णलाई उपस्थितिका लागी आयोजकले अनुरोध समेत गरेका छन् ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको साप्ताहिक कार्यक्रमहरू
प्रथम दिवस २०८०– ०१–१८ गते
१. प्रातकालीन बिहान ६ बजेदेखि ९ बजेसम्म पूर्वाङ्ग
कलश शोभायात्रा( झाँकीसहित संगीतमय) बिहान ९ः०० बजे

२. दिवाकालीन १२ः३० देखि ५ बजेसम्म
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको समुद्घाटन समारोह दिवा १२ः३०– २ बजेसम्म
संगीतमय कथावाचन तथा पाठपारायण ( झाँकीसहित) दिवा २ः०० बजेदेखि ५ः०० बजेसम्म
५ आरती बेलुका ५ बजे

३. सायंकालीन
सायंकालीन झाँकी सहित सांगीतिक भजन कार्यक्रम ७ः३० बजेदेखि ९ः३० सम्म द्वितीय दिवस १९ गतेदेखि–२४ सम्म

१. प्राप्तकालीन बिहान ६ बजेदेखि ९ बजेसम्म
मण्डपपूजा
रुद्राभिषेक
वेद
हवन
सप्तशतीपाठ
विविध स्तोत्रपाठ

२ दिवाकालीन
संगीतमय कथावाचन तथा पाठपारायण बिहान ९ बजेदेखि १२ बजेसम्म
मध्याह्न विश्राम १२ बजेदेखि १ बजेसम्म संगीतमय कथावाचन तथा पाठपारायण १ बजेदेखि ५ बजेसम्म
आरती, पुष्पाञ्जलि तथा प्रसादग्रहण बेलुका ५ बजे

३ सायंकालीन
७ः३०–९ः३० सम्म झाकी सहित भजन विशेष कार्यक्रम २०८०÷०१÷२४ गते
४. तिलार्पण,पूर्णाहुति तथा प्रसादवितरण दिवा ४ बजे

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
अछाम

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना

साउन ७, २०८०
अछाम

अछाममा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गयो

मंसिर १७, २०७९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व