Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटा नगरपालिकाद्धारा भलिबल खेलाडीलाई सम्मान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

झलारी। शुक्लाफाँटा नगरपालिकाले भलिबलका महिला खेलाडीलाई सम्मान गरेको छ। शुक्रबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि परशुराम नगरपालिका–४ स्थित भागेश्वर माध्यमिक विद्यालयमा आयोजित भलिबल प्रतियोगितामा सहभागी महिला खेलाडीलाई सम्मान गरेको हो। भागेश्वर माध्यमिक विद्यालयमा आयोजित अध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाको टीम प्रथम भएको थियो। नगरपालिकाले खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गरेको हो।

खेलाडीलाई सम्मान गर्दै नगर प्रमुख रणबहादुर महराले खेलाडी र खेल क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक काम गर्ने बताए। ‘खेल क्षेत्रको विकासका लागि नगरपालिकाको एकजुट भएर लाग्नेछ,’ उनले भने, ‘खेलकुद क्षेत्रमा देखिएका समस्याहरुको सामाधान गरिनेछ, खेलाडीको उज्वल भविष्य बनाउनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।’ खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए। उनका अनुसार शुक्लाफाँटा वडा नं. १ मा कबर्ड हल निर्माण अन्तिम चरणमा छ। त्यस्तै नगरपालिकाले नगर स्तरीय कबर्ड हल निर्माणको प्रक्रिया अगाडि बढाएको छ।

‘वडा नं. १० मा ३ करोड बराबरको कबर्ड हल निर्माणका लागि टेण्डर आव्हान गरिएको छ,’ उनले भने, ‘अन्य वडाहरुमा पनि कबर्ड हल निर्माण गरिनेछन्।’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन लागि नगरपालिकाले निरन्तर खेलाडी र खेलकुदका क्षेत्रमा काम गर्ने नगर प्रमुख महराको भनाई छ। ‘खेलाडीहरुले शुक्लाफाँटाको इज्जत बढाएको छ, खेलकुदबाटै शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन चाहन्छौं,’ उनले भने, ‘खेलसँगै पढाईमा पनि ध्यान दिनुहोस्, सबै क्षेत्रमा प्रथम हुने गरि नतिजा ल्याउनुहोला।’ खेलाडीलाई नगरपालिकाबाट आवश्यक सहयोग गरिने नगर उपप्रमुख कल्पना जोशी पन्तले बताइन्। ‘खेलकुदसँगै हरेक क्षेत्रमा सफल हुनुहोला,’ उनले भनिन्, ‘नगरपालिकाले खेलाडीलाई आवश्यक सहयोग गर्नेछ।’ नगर प्रमुख महराको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रमा वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरी, वडा नं. ८ का अध्यक्ष बहादुरसिंह महरा, वडा नं. १० का अध्यक्ष लालबहादुर ऐरलगायतको सहभागीता थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व