Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हिउँदे फलफूलका बिरुवा रोप्दा के–के कुरामा ध्यान दिनुपर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २६, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीजस्ता मध्यपहाडी जिल्लाहरुमा हिउँदे फलफूलका बिरुवा रोप्ने समय शुरु भएको छ । स्याउ, नासपाती, ओखर, खुर्पानी,आरु, आरुबखडा, अनार लगायतका बिरुवा फागुन पहिलो सातासम्म रोप्न सकिने कृषि प्राविधिकहरुले बताएका छन् ।

पुस १५ देखि माघ १५ सम्म हिउँदे फलफूलका बिरुवा रोप्ने समय भएपनि फागुन पहिलो साता सम्म समेत फलफूलका बिरुवा रोप्न सकिने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले बताए । उनले भने ‘बैतडीजस्ता मध्यपहाडी जिल्लाहरुमा हिउँदे फलफूलका बिरुवा रोप्ने समय पुस १५ देखि माघ १५ सम्म हो । तर फागुन पहिलो सातासम्म पनि बिरुवा रोप्न सकिन्छ ।’

फलफूलका बिरुवा रोप्नुभन्दा पहिला एक महिना अगाडि खाल्डो तयार पार्नुपर्ने सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मरसिंह भाटले बताए । जुन ठाउँमा बिरुवा रोप्ने हो त्यो ठाउँको जमीन छनौट गरी खाल्डो तयार पार्नुपर्ने उनले बताए । १ घनमिटरको खाल्डोमा पाकेको प्रांगारिक मल राख्नुपर्ने उनले बताए । खाल्डो खन्दाखेरी बाहिरी सतहको माटो एक ठाउँमा राख्नुपर्ने र भित्री सतहको माटो एक ठाउँमा राख्नुपर्ने भाटले बताए । खाल्डोमा प्रांगारिक मल राखेपछि प्रति खाल्डो ५० ग्राम जति मालाथिन धुलो राख्नुपर्ने उनले बताए । जसले गर्दा बोटलाई असर पार्ने कीटाणुहरु नष्ट हुने गरेका छन् ।

फलफूलका बिरुवा रोप्दा सिँचाइमा पनि ध्यान दिनुपर्ने प्राविधिक सहायक खड्काले बताए । उनले भने ‘हामीले बिरुवा रोपीसकेपछि सिँचाइमा पनि ध्यान दिनु आवश्यक हुन्छ । यसका लागि हामीले बिरुवालाई हुर्कने गरी सिँचाइको व्यवस्थापन गर्नुपर्छ ।’

हिउँदे फलफूलका बिरुवा रोप्दा बिरुवा छनौटमा पनि ध्यान दिनुपर्ने खड्काले बताए । राम्रो नर्सरी र सुख्खा फलफूल विकास केन्द्रको नर्सरीबाट बिरुवा लग्नुपर्नेमा उनले जोड दिए ।

बैतडीमा २४ ओटा दर्तावाल निजी नर्सरी रहेका छन् भने सुख्खा फलफूल विकास केन्द्रको पनि आफ्नै नर्सरी रहेको छ ।  भगीरथ अवस्थीले सगुन खबरमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व