Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको सिद्धेश्वर स्वास्थ्यचौकीमा स्वास्थ्य शिविर, २२५ जनाले सेवा लिए

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २०, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको पाटन नगरपालिका ९स्थित सिद्धेश्वर स्वास्थ्यचौकीमा शुक्रबार नसर्ने रोगहरुको चेकजाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । पाटन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको शिविरमा ७२ जना बालबालिका सहित २२५ जनाले सेवा लिएका छन् ।

नसर्ने रोगहरुको चेकजाँचका लागि घरदैलोको स्वास्थ्यचौकीमा सेवा दिने उद्देश्यले आयोजना गरेको शिविरमा १३२ जनाको सुगर चेकजाँच गरिएको छ । यस्तै १३२ जनाको एचआइभी चेकजाँच गरिएको छ भने ६ जनाको पिसाब जाँच गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

यस्तै शिविरमा ४ जनाको खकारको जाँच, ७ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण, पाठेघर खसेका एकजना महिलालाई रिङ पेसरी र १०२ जनालाई आयुर्वेद सेवा दिइएको महराले बताए ।

एचआइभी परीक्षणका लागि बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) संस्थाले पनि सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

शिविरमा बालरोग बिशेषज्ञ डा. नविन्द्र ढकाल, आयुर्वेद चिकित्सक डा.कृष्णसिंह धामी सहितका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा प्रदान गरेका हुन् ।

नसर्ने रोगहरु अहिले जनस्वास्थ्यको समस्याको रुपमा अगाडि आएकाले नागरिकलाई सेवा दिनका लागि वडास्तरमै निशुल्क शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

शिविरमा बाल रोग सेवा, मधुमेहको चेकजाँच, दम तथा फोक्सो सम्बन्धि रोगहरुको चेकजाँच, उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोगहरुको चेकजाँच, महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको परीक्षण, पाठेघर खसेका महिलाहरुको चेकजाँच लगायतका सेवाहरु प्रदान गर्ने गरिएको उनले बताए ।

वडा नं १, ५, ७ र १० मा यसअघि शिविर सञ्चालन गरिसकेको नगरपालिकाले शुक्रबार सिद्धेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरेको हो । शनिबार आधारभूत स्वास्थ्य केन्द्र टकरेमा शिविर सञ्चालन हुने महराले बताए । नगरपालिकाले विभिन्न ठाउँमा सञ्चालन गरेका निशुल्क शिविरमा सहभागी भएर सेवा लिन समेत आग्रह गरिएको छ । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व