Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गाईको घ्यूले तौल घटाउन र पेटको बोसो कम गर्न सहयोग गर्छ, यस्ता छन् फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

तौल कम गर्ने सोचमा भएका धेरैले घ्यू खाँदैनन् तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने घ्यूले मोटाइँदैन । वास्तवमा घ्यू विभिन्न गुणले भरिपूर्ण हुन्छ । घ्यूले खाना पचाउन, घाउ भर्न, एलर्जीलाई टाढा राख्न, हड्डीलाई बलियो बनाउन निकै सहयोग गर्छ । यी फाइदाका साथै गाईको घ्यूले तौल घटाउन पनि सहयोग गर्छ । दिनमा दुई÷तीन चम्चा घ्यू खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

तौल घटाउनका लागि घ्यूः
घ्यू डिएचएले भरपुर हुन्छ । यसका साथै यसमा फ्याट, एन्टिफंगल, एन्टीअक्सिडेन्ट र एन्टिब्याक्टेरियल प्रोपर्टिज पनि हुन्छ जुन आँखाका लागि राम्रो हुन्छ । साथै, घ्यूले आँखाको ज्योति, प्रतिरक्षा प्रणाली र पाचनक्रियालाई उत्कृष्ट बनाउँछ । जसको पाचन राम्रो हुन्छ, उनीहरु आफ्नो तौल कम गर्ने आफ्नो उद्देश्य चाँडै नै पूरा गर्न सक्छन् ।घ्यूका फाइदाः
यसका साथै, घ्यूमा भिटामिन पनि हुन्छ जसले हड्डीलाई बलियो बनाउँछ । फ्याटी एसिडका कारण यो चाँडै नै सजिलै पच्छ पनि । जैतुन र नरिवलको तेलमा झैं घ्यूमा पनि हेल्दी फ्याट हुन्छ जसले तपाईंलाई खराब फ्याट भगाउन र तौल कम गर्न सहयोग गर्छ । भारतकी सेलिब्रिटी न्यूटिशनिस्ट रुजुता द्विेकर भन्छिन्, ‘घ्यूमा एमिनो एसिड हुन्छ जसले जमेको बोसोलाई पगालेर फ्याट सेल्सको साइज पहिलाको झैं बनाउन मद्दत गर्छ ।’ यदि तपाईंलाई आफ्नो शरिरमा चाँडै नै बोसो जम्मा हुन्छ भन्ने लाग्छ भने आफ्नो खानामा घ्यू पक्कै पनि समावेश गर्नुहोस् ।

कार्बस्भन्दा राम्रो गाईको घ्यूः
हामीले आफ्नो डाइटमा जुन कार्ब्स खान्छौं त्यसको तुलनामा ऊर्जाको राम्रो स्रोत घ्यू हो । घ्यूमा मिडियम–चेन–फ्याटी एसिड हुन्छ जसलाई कलेजोले प्रत्यक्ष सोस्ने गर्छ र चाँडै नै बर्न पनि हुन्छ । घ्यू बटरिक एसिडले भरपुर हुन्छ जसका विभिन्न फाइदा छन् । हाम्रो शरिरले फाइबरलाई बटरिक एसिडमा परिवर्तन गर्ने काम गर्छ । यस्तोमा यदि तपाईं आफ्नो डाइटमा घ्यू समावेश गर्नुहुन्छ भने शरिरको काम सजिलो हुन्छ । घ्यूमा भएको बटरिक एसिडले फाइबरलाई ऊर्जामा परिवर्तन गर्छ जसले आन्द्रा बलियो हुन्छ ।

गाईको घ्यूले पाचन क्रियालाई उत्कृष्ट बनाउँछः
बटरिक एसिडले पाचन तन्त्रको मर्मत गरेर त्यसलाई स्वस्थ राख्छ । घ्यूमा यस्ता तत्व हुन्छन् जसले शरिरमा ब्याड कोलेस्ट्रोललाई नियन्त्रणमा राखेर गुड कोलेस्ट्रोल बढाउने काम गर्छ । घ्यूले जोर्नीमा भएका तरल पदार्थलाई कम हुन दिँदैन । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व