Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लाइन्स क्लब रानीतालले लाइन्सका संस्थापक मैलबीन जिन्सको जन्मदिन मनाइयो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २९, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं. ९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालय सुन्दरपुरमा शुक्रवार लाइन्स क्लव रानीताल महेन्द्रनगर शाखाले लाइन्सका संस्थापक ‘मैलबीन जोन्सको’ जन्मदिन मनाएको छ ।
लाइन्स क्लव रानीताल शाखाले उदयदेव माध्यमिक विद्यालयमा कक्षा १० मा पढिरहेका गरिव तथा जेहेन्दार विद्यार्थी अर्जुन दमाईकी आमा मैना दमाईलाई नगद रु १० हजार सहयोग गरेका छन ।
लाइन्स क्लव रानीताल शाखाका अध्यक्ष्य गीता वोहरले अर्जुले कक्षा १० मा उत्कृष्ठ नतिजा ल्यइ उत्त्रीण भएमा कक्षा १२ सम्म निशुल्क पढाउने वाचा गर्नु भएको छ ।
क्लवले मैलबीन जोन्सको जन्म दिन साप्ताहिक रुपमा मनाइरहेको र यस अघी विभिन्न गाँउ ठाँउमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको क्लवका उपाध्यक्ष विजया अवस्थी वताउनु भयो ।
लाइन्स क्लबले सहयोग गरेको रकमले छोरालाई कापि, किताव, टुसन पढ्नमा समावेश गराउने विद्यार्थीका आमा मैना दमाईले वताइन ।
साथै लाइन्स क्लव रानीताल शाखाले उदयदेव माध्यमिक विद्यालयमा पढिरहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुकालागी लुगा कपडा विद्यालयका प्रध्यानापक महेश्वर भट्टलाई बुझाउनु भएको छ । उक्त कपडाहरु बिद्यालय सञ्चानमा आएपछि विद्यार्थीहरुलाई बितरण गरीदीन हुन लाइन्स क्लव रानीताल शाखाका अध्यक्ष्य गीता वोहरले अनुरोध गर्नु भयो । कार्यक्रममा वेदकोट नगरपालिका वडा नं. ९ का अध्यक्ष्य जनक सिंह विष्ट, बिद्यालयका प्रध्यानापक महेश्वर दत्त भट्ट र क्लवका सदस्यहरुको उपस्थिती रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व