Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गायक जे आर भट्टको नयाँ डेउडा गित “मेरि इजु” बजारमा – भिडियो सहित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २२, २०७९
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर- सामाजिक सञ्जालमा निकै लोकप्रिय गायक जे आर भट्टको “मेरि इजु” नामक डेउडा गित बजारमा आएको छ ।

उक्त गित JR Bhatta युट्युब च्यानल मार्फत शुक्रबार भिडियो सहित बजारमा आएको हो ।

 

जे आर भट्टको शब्द, सिर्जनामा जे आर भट्ट र गायिका गौरी भट्टको आवाज रहेको उक्त गितको भुमिराज थापाले प्रिज्म स्टुडियोमा सङ्गित संयोजन गरेका छन् ।

 

सर्जकले ऊक्त गितलाई गाउँघरतिर गाइने मौलिक मेरि इजुको भाका सङ्कलन गरी गितमा नयाँपन दिएका छन। छोरिको पराई घर जादाँको पिडालाई गितको शब्द मार्फत प्रस्तुत गरिएको छ भने पुरानो चालचलन र परम्परालाई गौरब जोशी र जे आर भट्टले डोटेली भाषाको र्‍याप मार्फत व्याख्या गरेका छन।

 

जे आर भट्ट र झरना बोहराले अभिनय गरेको उक्त म्युजिक भिडियोमा पुष्प भट्टले छायांकन ,मासुम बिस्टले निर्देशन र बिस्णु खड्काले सम्पादन गरेका छन।

 

बैतडी जिल्लाको खोडपेमा जन्मिएका  गायक जे आर भट्ट सानै उमेर देखी प्रत्यक्ष डेउडा खेल्दै आईरहेका छन। उनले यो भन्दा अगाडी पनी केही गितहरुमा शब्द सिर्जना तथा केही डेउडा गितमा स्वयं आफैले स्वर दिएका छन। पछिल्लो समय जे आर भट्ट सामाजिक सञ्जालहरूमा देउडा प्रस्तुत गर्दै लाखौं दर्शकहरु माझँ छुट्टै पहिचान बनाउदै आएका छन ।

यसका साथै उक्त भिडियोमा बाशुदेव भट्ट, किशु पन्त, अमृत नाथ, दिपक भट्ट, मनोज भट्ट, रबि सानु, उमाकान्त जोशी तथा धिरज बुढाको समेत अभिनय रहेको छ भने श्रृङ्गार गायत्री भट्ट (गीत)को रहेको छ ।

भिडियो :

https://youtu.be/D0zB-y6axIc

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा माछापालक किसानका लागि क्षमता अभिवृद्धि तालिम, पोखरीमै पुगेर प्राविधिक अवलोकन
Uncategorized

कञ्चनपुरमा माछापालक किसानका लागि क्षमता अभिवृद्धि तालिम, पोखरीमै पुगेर प्राविधिक अवलोकन

असार २, २०८३
बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम
Uncategorized

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व