Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, विकास सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकको सह–अध्यक्षता परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गरेका थिए।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो। डेनमार्कको प्रतिनिधिमण्डलमा नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रास्मुस अबिल्डगार्ड क्रिस्टेन्सेनसहित नयाँ दिल्लीस्थित डेनमार्क दूतावासका अधिकारीहरू सहभागी थिए।

बैठकमा दुवै पक्षले सन् १९६७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र डेनमार्कबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको समीक्षा गरेका थिए। साथै, सन् २०२७ मा नेपाल–डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव संयुक्त रूपमा मनाउने सहमति पनि भएको छ।

छलफलका क्रममा सुशासन, पारदर्शिता, दिगो विकास, लोकतान्त्रिक मूल्य तथा आपसी हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकलाई नेपाल–डेनमार्क सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा आगामी सहकार्यका क्षेत्र पहिचान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति
अन्तर्राष्ट्रिय राजनीति

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

भदौ २, २०८३
शेख हसिनाले यसै वर्ष बङ्गलादेश फर्किने घोषणा
अन्तर्राष्ट्रिय राजनीति

शेख हसिनाले यसै वर्ष बङ्गलादेश फर्किने घोषणा

असार १५, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे
अन्तर्राष्ट्रिय राजनीति

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

भदौ २, २०८३
विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

भदौ २, २०८३
अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

भदौ २, २०८३
भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ २, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

भदौ २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व