बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृत फेला परेकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाजुराको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेकी हुन् ।
नाम, थर र ठेगना खुल्न नसकेकाले उक्त घटना बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट







Discussion about this post