सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा एक महिला मृत फेला

बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृत फेला परेकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाजुराको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेकी हुन् ।
नाम, थर र ठेगना खुल्न नसकेकाले उक्त घटना बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.