Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २५, २०८३
कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुर, ब्रह्मदेव सब–डिभिजन वन कार्यालयअन्तर्गतका सामुदायिक वन उपभोक्ता समूह, चुरे संरक्षण सञ्जाल, कञ्चनपुर–शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको संयुक्त आयोजनामा सोमबार वृक्षारोपण गरिएको हो।

भीमदत्त नगरपालिका–११ स्थित सुख्खा बन्दरगाह जोड्ने सडकखण्ड (भाइरल रोड) किनारमा गरिएको वृक्षारोपणमा यसअघि लगाइएका बिरुवा नलागेका तथा खाली रहेका स्थानमा नयाँ बिरुवा रोपिएको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख (डीएफओ) लक्ष्मीराज जोशीले वन संरक्षणसँगै सडक तथा सार्वजनिक क्षेत्रको हरियाली प्रवर्द्धनमा वृक्षारोपणको महत्त्व रहेको बताए। त्यस्तै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहोराले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारीमा पनि ध्यान दिनुपर्ने बताए।

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले सार्वजनिक सडक आसपासको वातावरण संरक्षण तथा हरियाली विस्तारका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्ने बताए। सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले वातावरण संरक्षण तथा जलवायुजन्य जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागितामा वृक्षारोपण तथा संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको बताए।

वृक्षारोपण कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्य, स्थानीय जनप्रतिनिधि, वनकर्मी, चुरे संरक्षण सञ्जाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, एनएनएसडब्ल्यूए, उत्थानशील युवा सञ्जालका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो।

वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदाय तथा सम्बन्धित निकायले सहकार्य गर्ने जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो
फ्ल्यास हेडिङ

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

भदौ १७, २०८३
बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो
फ्ल्यास हेडिङ

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३
बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो
फ्ल्यास हेडिङ

बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व