राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्दै छन्।
हातमा निर्वाचन चिन्ह घण्टी लिएका समर्थकसहित रवि निर्वाचन कार्यालय पुगेका हुन्।
कहिले काठमाडौं, कहिले चितवन–३ बाट उम्मेदवारी दिने चर्चा हुँदै आएपनि लामिछानेले अन्तिम समयमा चितवनको क्षेत्र नम्बर २ लाई रोजेका हुन्। सेतोपाटीबाट सभार










Discussion about this post