Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बेलायतका प्रधानमन्त्री तथा लेबर पार्टीका नेता किअर स्टार्मरले सरकार र पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गर्नुभएको छ।

लन्डनस्थित डाउनिङ स्ट्रिट बाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै स्टार्मरले आफूले प्रधानमन्त्रीका रूपमा लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरेको बताउनुभयो। उहाँले नयाँ नेता चयन नभएसम्म कार्यवाहक प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिरहने पनि स्पष्ट पार्नुभयो।

बीबीसीका अनुसार गएको हप्ता उपनिर्वाचनबाट सांसद निर्वाचित भएका एन्डी बर्नमलाई स्टार्मरको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ। यद्यपि नयाँ प्रधानमन्त्रीको औपचारिक नियुक्तिका लागि सेप्टेम्बरको उत्तरार्धसम्म प्रतीक्षा गर्नुपर्ने बताइएको छ।

सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक जित दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन, आर्थिक चुनौती तथा घट्दो जनसमर्थनका कारण पछिल्लो समय दबाबमा परेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति
अन्तर्राष्ट्रिय राजनीति

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

भदौ २, २०८३
शेख हसिनाले यसै वर्ष बङ्गलादेश फर्किने घोषणा
अन्तर्राष्ट्रिय राजनीति

शेख हसिनाले यसै वर्ष बङ्गलादेश फर्किने घोषणा

असार १५, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता
अन्तर्राष्ट्रिय राजनीति

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

भदौ २, २०८३
विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

भदौ २, २०८३
अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

भदौ २, २०८३
भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ २, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

भदौ २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व