सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घण्टी बजाउँदै चितवन–२ मा उम्मेदवारी दर्ता गर्न आइपुगे रवि लामिछाने

61
Sana Kishan

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्दै छन्।

हातमा निर्वाचन चिन्ह घण्टी लिएका समर्थकसहित रवि निर्वाचन कार्यालय पुगेका हुन्।

Arus
Karnali Traders

कहिले काठमाडौं, कहिले चितवन–३ बाट उम्मेदवारी दिने चर्चा हुँदै आएपनि लामिछानेले अन्तिम समयमा चितवनको क्षेत्र नम्बर २ लाई रोजेका हुन्। सेतोपाटीबाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.