Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडा निर्धारण,कहाँको कति ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको छ । सेवाग्राहीहरुको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रका सडकहरुमा सञ्चालित छोटोदुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरेको हो ।
चर्काे भाडा असुलेका गुनासाहरु आउन थालेपछि जिल्लामा नयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यातायात व्यवसायी र सोरोकारवालाहरुको सर्वपक्षिय बैठकले जिपहरुको नयाँ भाडादर कायम गरेको उनले बताए ।

गोठलापानी देखि देहिमाण्डौँ सम्मको ७० रुपैँया, गोठलापनी सतबाँझ १ सय ५०, गोठलापनी पाटन २ सय ३०, गोठलापनी खोड्पे ३ सय ५०, गोठलापनी झुलाघाट १ सय ६० भाडा निर्धारण गरिएको छ ।यस्तै गोठलापानी सिल्लेगडा २ सय३०, गोठलापनी खोचलेक २ सय ५०, गोठलापनी बसाली ३ सय, गोठलापनी दोली ३ सय ५०, गोठलापनी गोकुलेश्वर ४ सय ४० भाड तोकिएको छ ।

यस्तै देहिमाण्डौँ देखि गिरेगडा सम्मको कच्ची सडकमा ३ सय २०,देहिमाण्डौँ भट्टाड १ सय ७०,देहिमाण्डौँ डिबड्या २ सय १० र गोठलापनी सेरा कच्ची सडकमा १ सय ७५ रुपैँया भाडा निर्धारण गरिएको हो ।यसैगरि झुलाघाट देखि बित्थडको ७ सय , गोठलापानी डडेल्धुरा ५ सय , पाटन अड्तोला ७५, पाटन स्याडीखोला एक सय , पाटन सलेना एक सय ५०, पाटन लामालेक २ सय ३०, पाटन मेलौली २ सय ५० र खोड्पे देखि विन्द्रावन सम्मको भाडा एक सय तोकीएको छ ।

यस्तै अब अनिवार्य रुपमा जिपमा सवार यात्रुलाई टिकेट दिनु पर्ने र तोकीएको भाडादर प्रत्येक जिप व्यवसायीहरुले सबै यात्रुले देख्ने गरि टाँस गर्नुपर्ने भएको छ । यसको अनुगमन समेत गरिने भएको छ । अनुमती पाएका सडक बाँहेकका कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैँयाका दरले भाडा निर्धारण गरिएको बताइएको छ । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

असार ९, २०८३
सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व