बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पले क्षति पुर्याएको बारेमा कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार









Discussion about this post