दार्चुला- दार्चुलामा एकल महिलामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको लेकम गाँउपालिका वडा नं ४ पातिका ४५ बर्षिय हरिसिंह धामी र जिल्लाको शैल्यसिखर नगरपालिका वडा नं ९ बस्कोटका ३३ बर्षिय रमेश सिंह साउँद पक्राउ परेका हुन् ।
देवर नाता पर्ने धामीले गएको १७ गते र १८ गते करणी गरेका दार्चुला प्रहरीले जनाएको छ ।
यस्तै ज्वरो आएर उपचार गर्न गोकुलेश्वर अस्पताल जादा भदैनिको मा बास बसेकोमा साउँदले मध्यराति १२ बजे करणी गरेको ति युवतीले बयान दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी इन्सपेक्टर प्रदिप कार्कीले बताउनुभयो ।
टनाबारे थप अनुसन्धान भइरहेको छ ।
(Source : radiobaitadi.com)









Discussion about this post