Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधुमेह होस् वा छाला सम्बन्धि समस्या : घ्यू कुमारी असाध्यै लाभदायी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष २४, शनिबार ०७:१८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

विश्वभरीमा स्वास्थ्य लाभका लागि वर्षौदेखि सबै प्रकारका औषधीको प्रयोग गरिँदै आएको छ । घ्यू कुमारी यस्तो खालको एउटा बिरुवा हो जसमा औषधी र पोषण सम्बन्धि गुण पाइन्छ । यो शरीरका लागि विभिन्न तवरले लाभदायक मानिँदै आएको छ । पोलेको ठाउँ होस् वा घाउको उपचारदेखि छालालाई स्वस्थ बनाइ राख्नका लागि यसको जेल प्रयोगमा ल्याइँदै आएको छ ।

जेलका साथै घ्यू कुमारीको जूसले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पु¥याउँछ । यही कारणले आयुर्वेद विशेषज्ञहरु सधैँ घ्यू कुमारीको जुस पिउन सल्लाह दिन्छन् ।

घ्यू कुमारीको जूसमा कयौँ पोषक तत्व र भिटामिन पाइने अध्ययनले समेत देखाएको छ । जसबाट स्वास्थ्यमा लाभ पुग्छ । यसमा बिटा क्यारोटिन पनि पाइन्छ । जसले एन्टि अक्सिडेन्टको रुपमा काम गर्छ र रेटिना कार्नियलको कामसहित आँखाको स्वास्थ्यका लागि लाभदायक हुन सक्छ ।

यसबाट अन्य के –के फाइदा छन् ? हामी पनि जानौँ ।

पाचनका लागि अत्यन्त फाइदाजनक

कब्जियतको समस्या हुनेहरुका लागि घ्यू कुमारीको जुस सेवन गर्नु अत्यन्त फाइदाजक हुन्छ । घ्यू कुमारीको बिरुवाको बाहिरी भागमा एन्थ्रक्विनोन नामक यौगिक हुन्छ, जुन लेक्सेटिभको रुपमा अत्यन्तै लाभदायक मानिन्छ । पाचन सम्बन्धि समस्या भएकाहरुलाई दैनिक घ्यू कुमारीको जुस पिउनाले लाभ पुग्ने स्वास्थ्य विशेषज्ञले पनि बताउँदै आएका छन् ।

मधुमेहका रोगीले पिउनुपर्छ घ्यू कुमारीको जुसः

स्वास्थ्य विशेषज्ञहरु मधुमेहका रोगीले घ्यू कुमारीको जुस सेवन गर्नु फाइदाजनक भएको बताउँछन् ।

जर्नल अफ क्लिनिकल फार्मेसी एन्ड थेरेप्यूटिक्समा प्रकाशित २०१६ को एक मेटा विश्लेषणका अनुसार प्रि डायबिटिज र टाइप–२ डायबिटिजका बिरामीले ब्लड सुगर नियन्त्रण गर्न घ्यू कुमारीको सेवन गर्दा विशेष लाभदायक हुने उल्लेख छ ।

शोधकर्ताका अनुसार घ्यू कुमारीको जुस सधैँ सेवन गर्ने मानिसमा फास्टिङ ब्लड सुगरको लेवल नियन्त्रित गर्न सकिन्छ ।

छाला र कपालका लागि लाभदायी

घ्यू कुमारीको जुस छालालाई चमकदार र सफा राख्नमा सहयोगी हुन्छ । यसले कपालको विकासमा पनि सहयोगी भूमिका निर्वाह गर्छ ।

यसको जेलको प्रयोग छालामा पोलेको र घाउका दागबाट छुटकारा दिन सहयोगी हुनसक्छ । घ्यू कुमारी अनुहारमा लगाउँदा यसले मोइस्चुराइजिङको काम पनि गर्छ । घिउ कुमारीको जूसको सेवनले छालालाई भित्रैबाट लाभ मिल्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २४, शनिबार ०७:१८
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ पुष २४, शनिबार ०७:१८
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ पुष २४, शनिबार ०७:१८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ पुष २४, शनिबार ०७:१८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २४, शनिबार ०७:१८
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २४, शनिबार ०७:१८
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २४, शनिबार ०७:१८
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष २४, शनिबार ०७:१८
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष २४, शनिबार ०७:१८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व