नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९१९ परीक्षार्थीमध्ये ९०४ जना उत्तीर्ण भएका छन्। शुक्रबार सार्वजनिक नतिजाअनुसार समग्र उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ भने १५ जना अनुत्तीर्ण भएका छन्।
कुल २४ शिक्षण संस्थामध्ये १५ वटाको नतिजा शतप्रतिशत रहेको छ। नेसनल मेडिकल कलेजको उत्तीर्ण प्रतिशत ८८.४६ सहित सबैभन्दा कम रहेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सबैभन्दा बढी ४ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन्।










Discussion about this post