नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम लाई नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता को उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथपछि मन्त्री मेहताले परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा र पेशागत नियमनलाई सुदृढ बनाउन निर्देशन दिइन्।










Discussion about this post