सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सलमान खानको भारत फिल्ममा १० करोड खर्चेर तयार पारिएको यो सीनमा के छ? (भिडियो)

एजेन्सी। भारतीय सिनेमामा दबंग स्टारको उपाधि पाएका सलमान खानको नयाँ फिल्मको लागि १० करोडको सेट तयार पारिएको छ । उनको फिल्म ‘भारत’को क्लाईमेक्स सिनको लागि उक्त सेट तयार पारिएको जनाइएको छ ।

रोचक त के भने सुटिङका क्रममा यो पूरै सेट ध्वस्त पारिनेछ ।

कोरियन फिल्म ‘ओड टु माइ फादर’ हिन्दी रिमेक फिल्म ‘भारत’ मा सलमान खान, कैटरीना कैफ र दिशा पटानी मुख्य भूमिकामा देखिने भएका छन ।

फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गरिरहेका छन् । फिल्ममा सलमान खानका पाँच फरकफरक अवतार देख्न सकिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका ।

Mahakali Polytechnic

पाँच थरी अवतार तयार पार्नुपर्ने र फिल्मको क्लाइमेक्सको सुटिङको लागि मुम्बईस्थित फिल्म सिटीमा १० करोडको सुटिङ सेट तयार पारेको स्रोतले जानकारी दिएको छ ।

World Link Ads

भारतमा सलमान खानकी पुर्वप्रेमीका कट्रिना कैफलाई खानको पत्नीको भुमिकामा देख्न सकिनेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.