सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सम्झना र पशुपतिको ‘टिकाटालो’, २ हप्तामै १ मिलियन बढी भ्युज

86
Sana Kishan

कञ्चनपुर– लोकप्रिय लोकदोहरी गायक तथा शर्जक पशुपति शर्मा र सर्वप्रिय गायिका सम्झना भण्डारीको आवाजमा सजिएको ‘टिका टालो’ दशैँ गीतले २ हप्तामै १ मिलियन भ्युज ल्याएको छ । गीतले २ हप्तामै ११ लाख ८२ हजार भन्दा बढी भ्युज पाएको छ । पशुपति शर्माको आधिकारिकत युट्युब च्यानल ‘पशुपति शर्मा’ बाट सार्वजनिक भएको हो ।

Karnali Traders

सम्झना र पशुपतिले नै अभिनय गरेको दशै गीत दर्शक माझ निकै रुचाइएको छ । मारुनी डिजिटलले रेकर्डिङ गरेको गीतमा पशुपति शर्माकै म्युजिक र शब्द रहेको छ । यस गीतमा चर्चित मोडेल करिश्मा ढकालको अभिनय पनि रहेको छ । पशुपति शर्मा, सम्झना भण्डारी, करिस्मा ढकाल, लक्ष्मी गिरी, सविता गुरुङ र शेखर घर्तीको अभिनय गीतमा देख्न सकिन्छ । एडभेन्चर इन्रटेनमेन्टले गीतलाई पोष्ट प्रोडक्सन गरेको हो ।

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.