Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माओवादी निकट महिलाद्वारा निर्मलाका हत्यारा सार्वजनिक गर्न गृहमन्त्री लेखकलाई ज्ञापन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ भाद्र १९, बुधबार ०८:४७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेकपा माओवादी केन्द्र महिला सगठनले ६ बर्ष अघि बलात्कार पछि हत्या गरेर उखुबारीमा फ्याकिए निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग अघि सारेको छ ।

माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरले गृहमन्त्री रमेश लेखकलाई निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग अघि सारेको हो । लेखक गृहमन्त्री भएपछि ५३ दिनमा पहिलो पटक गृहनगर महेन्द्रनगर पुगेका बेला माओवादी निकट महिला संगठनले निर्मलाका हत्यारा बलात्कारी यथाशिघ्र सार्वजनिक गर्न माग अघि सारेको बताए ।

महिला अधिकारकर्मी समेत रहेकी माओवादी नेतृ माया नेगीले निर्मलाको हत्या भएको ६ बर्ष पुरा भएर ७ बर्ष प्रवेस गरेपनि हालसम्म सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको अवस्थामा यस अघि गृहमन्त्रालय अन्य जिल्लाले पाएको अहिले आफ्नै नगर, जिल्लाले पाएको अवस्थामा अपेक्षा सहित गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताईन । निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएका नेगीले अव निर्मलाको न्यायका लागि गृहमन्त्रीले कुनै कसरबाँकी राख्न नहुने समेत गृहमन्त्री समक्ष आग्रह गरेकी छिन ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष शान्ति शाहीले निर्मलाको न्यायका लागि अहिलेका गृहमन्त्री लेखकसंग आश भएको बताईन । ‘अहिले निर्मलाकै गृहनगरले गृहमन्त्री पाएको छ, ‘उनले भनिन, ‘यतिबेलामा पनि निर्मलाले न्याय नपाए कहिले पाउने ?’ शाहीले उतिबेला एमाले–माअ‍ोवादी सरकार हुँदा काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले निर्मलाका हत्यारा खै ? भन्दै सरकार बिरुद्धमा सडक तताउने अहिले काँग्रेसले नै गृृहमन्त्री पाएकाले निर्मलाका हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्न नहुने बताए । यसका साथै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईको समेत माग अघि सारेका छन् ।

सीमाक्षेत्र गड्डाचौकी नाकामा भारतीय र नेपाल पक्षबाट भईरहेको आतङ्क रोक्नुपर्ने, आरक्षपीडितको पुर्नस्थापना, महिलाको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् । माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)कञ्चनपुरको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले आफु निर्मलाको न्यायका लागि गम्भिर भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन

२०८१ भाद्र १९, बुधबार ०८:४७
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा

२०८१ भाद्र १९, बुधबार ०८:४७
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण

२०८१ भाद्र १९, बुधबार ०८:४७

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ भाद्र १९, बुधबार ०८:४७
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ भाद्र १९, बुधबार ०८:४७
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ भाद्र १९, बुधबार ०८:४७
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ भाद्र १९, बुधबार ०८:४७
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ भाद्र १९, बुधबार ०८:४७
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ भाद्र १९, बुधबार ०८:४७

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व