सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो सार्वजनिक

अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार ।

यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाका हालेकी छिन् । मेचुलाई स्वरमा साथ दिएका छन्, साहिल लिम्बुले । उनी पनि भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गीतमा गायिका मेचु धिमालको शब्द तथा संगीतको हो । किरण राईको छायाँकन तथा सम्पादन तथा मेचु धिमालको निर्देशन भिडियोमा रहेको छ । ’सङ्गो संसार’ गीतमा मेचु र साहिलको अभिनय समेत देख्न सकिन्छ । गीतमा मायामा रहेका प्रेमील जोडिको रचनात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।

Dirghayu Ads

सङ्गो संसार’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.