Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसएसपी दिल्लीराज विष्ट सेवा निवृत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ भाद्र १६, आईतवार १९:२८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट सेवा निवृत भएका छन् । ३० वर्षे कार्यकाल पुरा गर्दै एसएसपी विष्ट १६ भदौ २०८१ मा सेवा निवृत भएका हुन । 

२०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका विष्ट तीन दशकमा सेवा निवृत भएका छन । इप्रका, जिप्रका तत्तकालिन अञ्चल प्रहरी इन्चार्जको जिम्मेबार निर्वाह गरिसकेका एसएसपी विष्ट पछिल्लो एक वर्षदेखि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान तथा नियन्त्रण महाशाखा प्रमुखको रुपमा कार्यरत थिए । 

उत्कृष्ट कार्य सम्पादन गरे बापत एसएसपी विष्टलाई विगतमा पनि नेपाल प्रहरीले नगद पुरस्कारका साथै सम्मान प्रदान गरिएको थियो ।  २०७९ सालमा नेपाल प्रहरी प्रदेश कार्यालय (हाल नेपालगन्ज) को इन्चार्ज हुँदा पनि प्रदेश प्रहरी कार्यालय सुर्खेत र ०८० मा सुप प्रदेश प्रहरी कार्यालय धनगढीबाट समेत नगद पुरस्कारका साथै सम्मान पाएका थिए ।

तराई, पहाड र हिमाली जिल्ला, गाउँबस्तीहरूका कार्यालयको इन्चार्जको जिम्मेबारीमा रहेका बखत विष्टले अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कार्यमा मेहनतका साथ कार्य सम्पादन गर्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । 

आइतबार एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रविन्द्र केसी सहितका सिनियर जुनियरदेखि बिल्लादार प्रहरी जवानले मायाको चिनो दिदैँ सम्मान बिदाई गरेका छन । एसएसपी विष्टको सेवानिवृत समाजिक जीवनको समेत आम नागरिकबाट सद्भाव प्रकट गरिएको छ । समाजिक सञ्जाल मार्फत एसएसपी विष्टको सेवानिवृत जीवनको शुभकामना व्यक्त गरिएको छ ।  

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम
देश/राष्ट्रिय

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम

२०८१ भाद्र १६, आईतवार १९:२८
लोप हुँदै गएको ‘न्वालो’ र यसको संरक्षणको आवश्यकता
देश/राष्ट्रिय

लोप हुँदै गएको ‘न्वालो’ र यसको संरक्षणको आवश्यकता

२०८१ भाद्र १६, आईतवार १९:२८
सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस
देश/राष्ट्रिय

सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस

२०८१ भाद्र १६, आईतवार १९:२८

Discussion about this post

नयाँ प्रकाशित

गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

२०८१ भाद्र १६, आईतवार १९:२८
गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

२०८१ भाद्र १६, आईतवार १९:२८
जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

२०८१ भाद्र १६, आईतवार १९:२८
आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८१ भाद्र १६, आईतवार १९:२८
ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ भाद्र १६, आईतवार १९:२८
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ भाद्र १६, आईतवार १९:२८

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व