Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन

प्रकाश भट्ट by प्रकाश भट्ट
असार २, २०८३
दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । मनसुन भित्रिएसँगै हुन सक्ने सम्भावित प्राकृतिक जोखिम र क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर -८ सुन्दरनगरमा बाढी पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्यका लागि विपद् पूर्वतयारी सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।

सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र डीसीए नेपालद्वारा संयुक्त रूपमा सञ्चालित ‘सुदृढ’ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक नाटक प्रदर्शन गरिएको हो।

प्रत्येक वर्ष मनसुनको समयमा जगबुडा नदीका कारण उक्त क्षेत्रका बासिन्दा ठूलो मात्रामा कटान र डुबानको समस्या भोग्दै आइरहेका छन्। जसका कारण स्थानीय बासिन्दाहरूले धनजनको ठूलो क्षति ब्यहोर्नुका साथै विस्थापनको पीडा समेत झेल्दै आइरहेका छन्।

समुदायलाई बाढी आउनु अगावै वैज्ञानिक पूर्वानुमानका आधारमा कसरी सुरक्षित स्थानतर्फ स्थानान्तरण हुने, आफ्ना महत्त्वपूर्ण कागजात, खाद्यान्न र पशुचौपायालाई कसरी जोगाउने र पूर्वसूचना प्रणालीलाई कसरी पछ्याउने, विपद् आउनुपूर्व नै गरिने पूर्वकार्यले कसरी समुदायको जीवन र जीविकोपार्जन बचाउन सक्छ लगायतका विषयमा नाटकका माध्यमबाट बुझाइएको सुदृढ परियोजनाकी सामाजिक परिचालिका निर्मला सुनारले जानकारी दिनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक
वातावरण

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने
वातावरण

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

असार १, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो
वातावरण

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
इन्धनको भाउ यथावत्

इन्धनको भाउ यथावत्

असार २, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

असार २, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व