Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रेडियन्ट माध्यमिक विद्यालयमा नयाँ स्कुल क्याप्टेन र हाउस क्याप्टेन चयन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ४, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा नयाँ स्कुल क्याप्टेन र हाउस क्याप्टेन चयन
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८३ का लागि स्कुल क्याप्टेन तथा विभिन्न हाउसका क्याप्टेन र भाइस-क्याप्टेनहरु चयन गरिएको छ।

​शैक्षिक सत्र २०८३ का लागि कक्षा १० मा अध्ययनरत छात्रा स्मृति भट्टलाई स्कुल क्याप्टेनमा चयन गरिएको छ भने स्कुल भाइस-क्याप्टेनमा कक्षा १० मा अध्ययनरत छात्राहरु मेघा थापा, सान्भी महरा र कक्षा ९ की छात्रा सुजाता बडाललाई छनौट गरिएको छ ।

​स्कुल क्याटेन संगै विद्यालय अन्तर्गत रहेका चारवटा सदनहरूमा पनि नयाँ नेतृत्व चयन गरिएको छ। जसअनुसार रातो सदन (Red House) को क्याप्टेनमा कक्षा १० का प्रान्जल भट्ट र भाइस-क्याप्टेनमा कक्षा ९ की समिक्षा भट्ट चयन भएका छन् भने पहेंलो सदन (Yellow House) को क्याप्टेनमा कक्षा १० की छात्रा निशा रावल र भाइस-क्याप्टेनमा कक्षा १० का छात्र आदर्श भण्डारी चयन भएका छन् ।

​त्यस्तै निलो सदन (Blue House) को क्याप्टेन पदमा कक्षा १० का छात्र एन्जल सिंह र भाइस-क्याप्टेन पदमा कक्षा १० कै छात्र मोहित पाण्डे चयन भएका छन् भने हरियो सदन (Green House) को क्याप्टेनमा कक्षा १० की छात्रा अस्मिता नेपाली र भाइस-क्याप्टेनमा कक्षा १० का छात्र निरञ्जन जोशीलाई चयन गरिएको छ।

​विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर चन्दले नयाँ छनौट भएका स्कुल तथा विभिन्न हाउसका क्याप्टेन र भाइस-क्याप्टेनहरुलाई खादा र टीका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै आफ्नो कार्यकालमा विद्यार्थीहरूले विद्यालयको अनुशासन, अतिरिक्त क्रियाकलाप र शैक्षिक वातावरणलाई थप उचाइमा पुर्याउन रचनात्मक भूमिका खेल्नु पर्ने बताउनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न
देश/राष्ट्रिय

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’
देश/राष्ट्रिय

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग
देश/राष्ट्रिय

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
सामाजिक सुरक्षा भत्ता दशैँअघि नै

यातायात व्यवस्था कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३
नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व