Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेसमा पदाधिकारीको टुंगो : उपसभापतिमा तीन र महामन्त्रीमा तीन निर्वाचित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २६, २०८३
कांग्रेसमा पदाधिकारीको टुंगो : उपसभापतिमा तीन र महामन्त्रीमा तीन निर्वाचित
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। परिणामअनुसार उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी भएका छन्।

उपसभापतिका दुई खुला पदमा भण्डारी र आचार्य निर्वाचित हुँदा समावेशी पदमा उद्योगीसमेत रहेका चौधरी विजयी भएका हुन्। भण्डारीले ३ हजार ७ सय ३५ मत र आचार्यले २ हजार ३ सय ४२ मत प्राप्त गरे। चौधरीले भने १ हजार ७ सय ४५ मत पाए।

उपसभापतिको प्रतिस्पर्धामा गोविन्द भट्टराईले १ हजार ७ सय ५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६ सय ७३, धनराज गुरुङले १ हजार ५ सय ९६, दीपक गिरीले ९ सय २३ र चन्द्रमोहन यादवले ७ सय ६० मत प्राप्त गरेका छन्।

समावेशी उपसभापति पदमा चौधरीले निकटतम प्रतिस्पर्धी पूर्वसहमहामन्त्री जीवन परियारलाई ८७ मतले पराजित गरे। परियारले १ हजार ६ सय ५८ मत प्राप्त गर्दा फरमुल्लाह मन्सुरले १ हजार १ सय ४४, सीता गुरुङले १ हजार १ सय १२ र रञ्जित कर्णले ५ सय ६२ मत पाए।

महामन्त्रीतर्फ प्रदीप पौडेलले सर्वाधिक ४ हजार १ सय ९४ मत प्राप्त गर्दै विजयी भए। उदयशमशेर राणा २ हजार ३ सय ३० मतसहित निर्वाचित हुँदा डिला संग्रौलाले ३ हजार १ सय १८ मत प्राप्त गरिन्।

खुला महामन्त्री पदमा दोस्रो स्थान हासिल गरेका राणाले सुनिल शर्मालाई ७३ मतले पछि पारे। शर्माले २ हजार २ सय ५७ मत प्राप्त गरे। पूर्वमहामन्त्री गुरुराज घिमिरेले १ हजार ५ सय १३, नैनसिंह महरले १ हजार १ सय ३४ र अमरसिंह पुनले १ हजार १ सय २५ मत पाए।

महिला महामन्त्री पदमा निर्वाचित संग्रौलाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ सय ५४ मतले पराजित गरिन्। संग्रौलाले ३ हजार १ सय १८ मत प्राप्त गर्दा उपाध्यायले २ हजार ८ सय ६४ र रीता खनालले ८ सय ४ मत प्राप्त गरेकी छन्।

महा धिवेशनको पदाधिकारी निर्वाचन परिणामसँगै कांग्रेसको नेतृत्व तहमा नयाँ पदाधिकारी चयन भएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै
फ्ल्यास हेडिङ

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम
फ्ल्यास हेडिङ

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल
फ्ल्यास हेडिङ

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३
नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

कार्तिक ८, २०८३
आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३
बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

बैतडीमा जिल्ला भलिबल रेफ्री संयोजकको जिम्मेवारी धिरज चन्दलाई

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व