Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वास्थ्य बिमा भुक्तानीमा सुधार, बक्यौता रकम क्रमशः निकासा हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०८३
स्वास्थ्य बिमा भुक्तानीमा सुधार, बक्यौता रकम क्रमशः निकासा हुँदै
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

स्रोत अभावका कारण लामो समयदेखि प्रभावित स्वास्थ्य बिमा भुक्तानी प्रक्रिया सहज बन्दै गएको छ। सरकारले पछिल्लो हप्तामात्रै स्वास्थ्य बिमाबापत एक अर्ब तीन करोड रुपैयाँ विभिन्न स्वास्थ्य संस्थाहरूलाई निकासा गरेको छ।

निकासा गरिएको रकमबाट १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी अस्पताल लाभान्वित भएका छन्। अघिल्लो वर्षदेखिको बक्यौता रकमसमेत समेटेर चरणबद्ध रूपमा भुक्तानी सुरु गरिएपछि स्वास्थ्य बिमा कार्यक्रमसँग सम्बन्धित समस्या क्रमशः समाधानतर्फ उन्मुख भएको छ।

स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा. पवन शाहका अनुसार यसपटक सरकारी अस्पतालसँगै निजी स्वास्थ्य संस्थामा उपचार गराएका बिमितहरूले पनि भुक्तानी पाएका छन्। यसअघि सीमित स्रोतका कारण सरकारी अस्पताललाई प्राथमिकता दिइएको थियो।

स्वास्थ्य बिमा कार्यक्रमको दिगोपन सुनिश्चित गर्न सरकारले चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै बिमा व्यवस्थापन, अस्पतालको सेवा परीक्षण र खरिद प्रक्रियामा निगरानी तथा नियमन थप कडा बनाइने जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमाजस्तो जनमुखी कार्यक्रमलाई निरन्तरता दिन बाँकी बक्यौता रकम क्रमशः भुक्तानी गरिने बताउनुभयो। भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कार्यक्रमको प्रभावकारी अनुगमन र व्यवस्थापनमा विशेष ध्यान दिइने उहाँको भनाइ छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३
आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

अशोज १२, २०८३
मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

अशोज १२, २०८३
सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

अशोज १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व