Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राजनितिक बिमति राख्नेलाइ देशद्रोहि, परिचालित र दलाल देख्ने पुरानो रोग!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २९, २०८२
राजनितिक बिमति राख्नेलाइ देशद्रोहि, परिचालित र दलाल देख्ने पुरानो रोग!
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

सत्ताको बिरोध गर्नेलाइ सत्ताले जहिलै देशद्रोही, दलाक अपराधी वा परिचालित देख्छ। यो इतिहासमा पनि धेरै पल्ट देझिएको छ र अहिले पनि बिद्धमान छ।

राणा शासनमा सत्ता निरङ्कुश भयो जनताको अधिकार कुण्ठित पारियो भन्दा दशरथ चन्द, धर्म भक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ आदिलाइ सत्ताले राजद्रोही देख्यो। देख्ने मात्र होइन उनिहरु बाछे देश नै सकिने भास्य बनाएर मृत्युदण्ड नै दियो। अहिले सारा नेपालीका लागि सहिद भएकाहरु पनि कुनै बेला सत्ताका नजरमा परिचालित, राजद्रोही अपराधी थिए। योगमाया हरु पनि परिचालित र देशद्रोही देखिएका घटना पनि ईतिहासका पाना मा अझै ताजै छन।

२००७ सालमा प्रजातन्त्र आएपछि पनि सत्ता गुमाएका राणाहरुले त्यो आन्दोलन परिचालित नै देखे । २०४६/४७ को आन्दोलन पनि परिचालित देखियो, अझै भारतले नाकाबन्दी लगाएपछि राज्यले यो पुर्ण रुपमा भारतले परिचालन गरेको भने , यहि आडमा भारतले हाम्रा केही सम्झौता माने आन्दोलन रोक्न वा चुहाउन सक्ने प्रस्ताब गरेको थियो तर राजाले झुक्नु नै छ भने म भारत सङ्ग होइन मेरै प्रजा सङ्ग झुक्छु, प्रजा सङ्गै सम्झौता गर्छौ भने र प्रजातन्त्रको पुनर्स्थापना भयो।

२०५२ सालमा शुरु भएको सशस्त्र युद्द पनि सत्ताको बिशङ्गती र बर्गिय समानता र बिभेदको अन्त्यको नारा लिएर शुरु गरियो, बन्दुक बोकेर शुरु गरिएको यो बिद्रोहलाइ आतङ्वादी, बिदेशी दलाल र राष्ट्रघाती नै भनियो। वार्ताका माध्यम बाट सम्झौता गरेर भन्दा सिद्धाएरै जानुपर्छ भन्ने निती ल्याइयो र आतङ्वादी घोषणा गरियो। सास वा लास ल्याउनेलाइ पुरुष्कार दिने गरि टाउकाको मूल्य तोकियो ।

२०६२-०६३ सालको दोस्रो जनआन्दोलनमा सहभागीमा पनि तेहि नियम लाग्यो । सबै दल-बिद्रोही माओवादी लगायत आम नेपालेर नागरिकको सहभागिता भएपनी सत्ताले आन्दोलनलाइ सम्बिधान बिरोधी, परिचालित र बिदेशिको उस्काहटमा गरिएको देख्यो । अझै यस्तज प्रबृति दोहोरियो २०८२ साल भाद्र २३-२४ गतेको घटनामा। २३ गते २८ बर्ष मुनिका किशोर/युवा हरुले गरेको शान्तिपुर्ण आन्दोलन एकाएक भड्कियो र राज्यले अति दमन मात्र गरेन , टाउको ताकी ताकी गोलि हान्यो जस्मा २ दर्जन भन्दा बढिको ज्यान गयो । जस्ले गर्दा आक्रोश अझै बढ्यो । यस्को राप , रिस र आक्रोश देश भरी फैलियो र २४ गते देश पुरै जल्यो । करिव ५० को थप ज्यान गयो भने देशकै मुख्य धरोहरहरुमा आगो लाग्यो। प्रधानमन्त्रीलाइ सेनाले सुरक्षा दिई ब्यारेकमा राख्नुपर्‍यो। मुलुक केही दिन अभिभावक बिहिन हुनुपर्‍यो । सत्ता र मुलधारका नेता बिरुद्धको आक्रोशले स्वस्फुर्त रुपमा भएको आन्दोलनलाइ सत्ता वा सत्तामा बसेकाले परिचालित नै देखे। देशद्रोही र आतङ्क नै देखे। किन भने सत्ताको बिरोध गर्नेलाइ सत्ताले तेहि देख्छ आफु , आफ्नो दल(समूह), आफ्नो नेतृत्वलाइ गलत मान्न तयार हुदैन। हालाकी २४ गतेको घटना मा ज्यान जानू र धरोहर जल्नु दुइटै दुखद थियो तर २३ गतेको घटना नघटेको भए सायद २४ गतेको घटना घट्दैनथ्यो।

यी घटनाले चाणक्यको घटना पनि याद गराउछ। चाणक्यले राजा धनानन्दलाइ, महाराज हजुरको आशन प्रजाको आशुले बनेको छ, हजुरका मुहारमा हासो हुदा प्रजाका आखामा आँसु बगिरहेका छन। हजुरको सान, सौरभ र बैभब , गरिब प्रजाको भोको पेटले बनेको छ। हजुरले प्रजालाइ गलत गर्दै हुनुहुन्छ यसरी प्रजालाइ दुख दिनु महाराजको धर्म बिपतित छ । यस्तो भनेर गलत कुरा औल्याउदा चाणक्यलाइ राजद्रोही र परिचालित देखेर उन्को कपाल समातेर अपमानित गरेर दरवार बाट निकालेका थिए। यहि उन्को बिनासको कारण बन्यो।इतिहासले सिकाएको छ राज्यका गलत कदमको बिरोध गर्दा राजद्रोह, दलाल, परिचालित देख्नेहरु आफै सकिएका छन सुधार गर्नेहरुले भने ईतिहास रचेका छन।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?
विचार/ब्लग

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने
विचार/ब्लग

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी
विचार/ब्लग

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व